nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

श्रीमान छोडेपछि जेठाजुले गरे पटक पटक बला त्कार

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २०, २०७८, ९:१३ मध्यान्ह
विवाह गर्छु भन्दै १७ वर्षीया किशोरीलाई पटक-पटक करणी गरि गर्भ बोकाएको आरोपमा एक युवक पक्राउ

एजेन्सी । दिल्लीमा एक युवतीलाई पहिले श्रीमानले छोडे त्यसपछि जेठाजुले पटक पटक क रणी गरेको घटना बाहिर आएको छ।

पीडितको उजुरीपछि  प्रहरीले क रणीको आरोपमा जेठाजुलाई प क्राउ गरेको थियो । यो पूरा घटना दिल्लीको जैतपुर पुलिस स्टेशनको हो। पीडित युवतीका अनुसार उनका जेठाजुले उनलाई पटकपटक जब र्जस्ती क रणी गरेका थिए भने यसको बारेमा कसैलाई बताएमा नराम्रो परिणाम भोग्ने ध म्की समेत दिइरहेका थिए । पीडित युवती गर्भवती भएपछि ससुराले च रित्र हीनताको आरोप लगाएर घरबाट निकालेका थिए ।

दक्षिण दिल्ली प्रहरीलाई प्राप्त जानकारी अनुसार जैतपुर इलाकामा बस्ने एक युवतीले प्रहरीलाई दिएको उजुरीमा भनिन्, ‘सन् २०१३ मा उनीहरुको विवाह भएको थियो । सन् २०१७ मा उनका श्रीमानले उनलाई छाडेर अर्की केटीसँग विवाह गरेका थिए । त्यसपछि एक दिन घरमा एक्लै पाएपछि जेठाजुले क रणी गरे । आरोपितले कसैलाई बताएमा ज्या न मा र्ने ध म्की दिएर बारम्बार क रणी गर्न थाले । यसैबीच पीडित महिला गर्भवती भइन् ।

पीडितकी ससुरालाई यो कुरा थाहा भएपछि उनीहरूले च रित्रही नताको आरोप लगाउँदै घरबाट निकालिदिए । पीडित महिलालाई सहयोग गर्नुको सट्टा सासुराले उनीमाथि धेरै आरोप लगाए । जेठाजुले ज्यान मा र्ने ध म्की दिएकाले ससुरालाई यो कुरा नभनेको पनि पीडित महिलाले बताइन् । यो कुरामा पनि उनीहरु सहमत भएनन् । हाल पीडितको उजुरीका आधारमा जब रजस्ती क रणीको मुद्दा दर्ता गरी अभियुक्त जेठाजुलाई प क्राउ गरिएको छ ।

Tags: समाज

Discussion about this post

Related Posts

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

रास्वपाले राजनीतिक संस्कार परिवर्तन गर्नेछ : स्वर्णिम वाग्ले

रास्वपाले राजनीतिक संस्कार परिवर्तन गर्नेछ : स्वर्णिम वाग्ले

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!