nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दाहसंस्कारबाटै शव नियन्त्रण प्रकरण : घटना लुकाउने र प्रमाण दबाउन खोजेको भन्दै वडाअध्यक्ष विरुद्ध मुद्दा

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ९, २०७८, ७:०४ मध्यान्ह
दाहसंस्कारबाटै शव नियन्त्रण प्रकरण : घटना लुकाउने र प्रमाण दबाउन खोजेको भन्दै वडाअध्यक्ष विरुद्ध मुद्दा

वीरगन्ज/कार्तिक ९ गते।दाहसंस्कार गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि काठमाडौं पठाएको श वको मृ त्यु झुन्डिएर भएको खुलासा भएको छ । गत असोज २२ मा वीरगन्ज महानगरपालिका– १३ मुर्ली नयाँ टोलस्थित कब्रिस्तानमा एक भारतीय युवतीको दाहसंस्कार गर्दागर्दैको अवस्थामा प्रहरीले श व नियन्त्रणमा लिएको थियो ।

झुण्डिएर मृ त्यु भए पनि पोस्टमार्टम नगराई श व गाड्न थालिएकाले घटना थप शंकास्पद भन्दै प्रहरीले थप अनुसन्धान सुरु गरिएको जनाएको छ । घटना लुकाउने र प्रमाण दबाउने प्रयास गरेको भन्दै प्रहरीले वीरगन्ज महानगरपालिका १५ का वडा अध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

जब र्जस्ती कर णी गर्ने क्रममा अत्याधीक रक्तश्राव भई १४ वर्षीय युवतीको मृ त्यु भएको र घटना लुकाउन मुस्लिम परम्परा अनुसार शवलाई गाड्न थालिएको सूचनाको आधारमा प्रहरीले असोज २२ को साँझ युवतीको श व नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जनाए । असोज २३ मा शव पोस्टमार्टमका लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएको थियो ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले युवतीको मृ त्यु झुन्डिएर भएको रिपोर्ट आएको जनाए । ‘पोस्टमार्टम रिपोर्टमा मृ त्युको कारण ‘ह्यांगगिङ’ उल्लेख गरिएको छ,’ डीएसपी खनालले भने ।

श वमा भित्री/बाहिरी चोट पटक देखिएको छैन । झुन्डिएर मृ त्यु भए पनि घटनाबारे प्रहरीलाई जानकारी नदिई दाहसंस्कार गर्न लागिएकाले घटनालाई शंकास्पद बनाएको थियो । ‘घटना लुकाउने र प्रमाण दबाउने प्रयास भएको छ,’ उनले भने, ‘अपराध संहिताको कसूर प्रमाण दबाउने सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको छ ।’

भारतको बिहारको पश्चिमी चम्पारणस्थित इनर्वा खनिया निवासी मृतक जयुनत खातुन जगरनाथपुर गाउँपालिका निवासी आफ्नो भिनाजुको घर बस्दै आएकी थिइन् । मृतक युवती जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँका कान्छो छोराकी साली थिइन् । स्रोतका अनुसार शंकास्पद मृ त्युमा पहुँचवाला व्यक्ति संलग्न हुनसक्ने आशंकामा प्रहरीले शव पोस्टमार्टमका लागि काठमाडौं पठाएको थियो । प्रहरीले शंकास्पद मृ त्युमा जब र्जस्ती कर णीकै आशंका गरेका छन् ।

वीरगन्जको मुर्लीस्थित जालिमको जेठो छोराको घरमा युवतीको श व राखिएको छ भन्ने प्रारम्भिक सूचना आएको थियो । प्रहरी घरमा पुग्दा महिलाहरु मात्र थिए, त्यसपछि मुस्लिम समुदायको दाहसंस्कार गर्ने स्थलहरुमा प्रहरीले खोजबिन सुरु गरेको थियो । खोजबिनकै क्रममा मुर्ली नयाँ टोलस्थित कब्रिस्तानमा युवतीको शव गाड्न थालिएको अवस्थामा फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सबुत प्रमाण नष्ट गर्ने कसूरमा प्रहरीले जालिम मियाका जेठो छोरा नासिर मिया, केटीका बुवा र वीरगन्ज महानगरपालिका १३ का वडा अध्यक्ष विरुद्ध मुद्दा दर्ता गरेको एसपी बेल बहादुर पाण्डेले जनाए । ‘शव कब्रिस्तान लैजानुभन्दा अगाडि नासिरको घरमा राखिएको थियो,’ एसपी पाण्डेले भने, ‘मृतक युवतीका बुवालाई घटनाबारे जानकारी हुँदा पनि प्रहरीलाई खबर गरेनन्, श व नियन्त्रणमा लिने बेला वडा अध्यक्षले अवरोध पुर्‍याएका थिए ।’

Tags: पर्सा खबर

Discussion about this post

Related Posts

रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा गणेश युवा कमिटीद्वारा दीप प्रज्वलन

रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा गणेश युवा कमिटीद्वारा दीप प्रज्वलन

बाढीपीडितका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको ५ लाख ५० हजार भन्दा बढीको  सहयोग

बाढीपीडितका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको ५ लाख ५० हजार भन्दा बढीको  सहयोग

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

बारा दुर्घटनामा बोलेरो चालकको मृत्यु, सहचालक घाइते

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि