nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘ओ माई गड २’मा भगवान् शिवको अवतारमा देखिदै अक्षय

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ८, २०७८, ३:४८ मध्यान्ह
‘ओ माई गड २’मा भगवान् शिवको अवतारमा देखिदै अक्षय

जनकपुरधाम/कार्तिक ८ गते।बलिउड नायक अक्षय कुमार चलचित्रको मेसिन नै हुन भन्दा फरक नपर्ला । आउँदो बर्ष अक्षयको आधा दर्जन भन्दा बढी चलचित्र रिलिज हुँदैछ । यसैबिच, उनको नयाँ चलचित्र ‘ओ माई गड २’को छायांकन पनि सुरु गरिएको छ । अक्षयले यो चलचित्रको फस्टलुक सार्वजनिक गरेका छन् ।

यो चलचित्रमा उनी भगवान् शिवको भूमिकामा देखिदैछन् । उनको साथमा कलाकार पंकज त्रिपाठी मुख्य भूमिकामा छन् ।

सन् २०२१ मा रिलिज भएको चलचित्र ‘ओ माई गड’मा अक्षय भगवान् कृष्णको भूमिकामा देखिएका थिए । अक्षयले एउटा महत्वपूर्ण सामाजिक मुद्दालाई यो चलचित्रले उठान गर्ने उल्लेख गरेका छन् ।

यो चलचित्रलाई अमित रायले निर्देशन गर्दैछन् । चलचित्रमा यामी गौतमको पनि मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन उज्जैनमा सुरु भएको छ । १७ दिनसम्म चलचित्रको छायांकन उज्जैनमा गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रको छायांकन महाकाल मन्दिर, रामघाट, कालभैरव मन्दिर लगायतका स्थानमा गरिनेछ ।

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत

सञ्चार क्षेत्र व्यवस्थित बनाउन मधेशमा कार्यविधि निर्माणको तयारी

सञ्चार क्षेत्र व्यवस्थित बनाउन मधेशमा कार्यविधि निर्माणको तयारी

रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण

रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवल शमशेर राणाले नयाँ पार्टी खोल्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवल शमशेर राणाले नयाँ पार्टी खोल्दै

धनुषामा २५ किलो गाँजा बरामद, दुई जना फरार

एक सय किलो गाँजा बरामद

धुलो प्रदुषण बढे पछि कटहरियामा माटो ओसापसारमा प्रतिबन्ध

धुलो प्रदुषण बढे पछि कटहरियामा माटो ओसापसारमा प्रतिबन्ध

लगानको बार्षिकोत्सवमा सलमान खान नयाँ ‘हेयर स्टाइल’मा

लगानको बार्षिकोत्सवमा सलमान खान नयाँ ‘हेयर स्टाइल’मा

‘धमाल’ बन्याे बलिउडको तेस्रो ठूलो हिट कमेडी फ्रेन्चाइजी

‘धमाल’ बन्याे बलिउडको तेस्रो ठूलो हिट कमेडी फ्रेन्चाइजी

बिग बोस-२० पनि सलमान खानले होस्ट गर्ने, सेप्टेम्बरवाट हुनेछ सुटिङ

बिग बोस-२० पनि सलमान खानले होस्ट गर्ने, सेप्टेम्बरवाट हुनेछ सुटिङ

एक वर्षमै थप १ हजार मेगावाट विद्युत् थप्ने लक्ष्य

एक वर्षमै थप १ हजार मेगावाट विद्युत् थप्ने लक्ष्य

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!