nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बकर इद : समर्पण र त्यागको पर्व

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ६, २०७८, १२:४३ मध्यान्ह
बकर इद : समर्पण र त्यागको पर्व

काठमाडौ/साउन ६ गते।मुस्लिम समुदायको घर–दैलोमा ईदको रौनक भित्रिएको छ । यो उनीहरुको दोस्रो महान पर्व हो । इस्लाम पात्रो हिजारी संवत अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौं दिनमा यो पर्व मनाइन्छ । इदुल फित्र अर्थात रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक परम्परा छ ।

ईदलाई उनीहरुले आत्मशुद्धिका लागि मनाउने गर्छन् । पर्व मनाउनुअघि उनीहरु बिहानै नुहाई–धुवाई गर्छन् । शरीरलाई शुद्ध बनाउँछन् । त्यसपछि नयाँ वस्त्रधारण गर्छन् । यसरी शुद्ध भइसकेपछि मस्जिदमा पुग्छन् र नमाज पढ्छन् । त्यसपछि एकअर्कामा अंकलमा गर्दै शुभकामना आदनप्रदान गर्छन् ।

इस्लामिक मान्यता अनुसार हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले सबैभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि उनले आफ्नै छोरोलाई छुरी रोपेर बलि दिएको देखे । भोलिपल्ट विपनामा उनले त्यसैगरी छुरा रोप्दा छोरालाई केही नभई आफुसँग रहेको भेडा मरेपछि सोही घटनाको सम्झना स्वरुप यो पर्व मनाउने गरिएको हो । खासमा जीवन र मरण हाम्रो वशमा छैन भनेर दर्शाउनु नै यसको उदेश्य हो । बरकर इदमा कुर्बानी दिनु एक प्रकारको प्रतिकात्मक सन्देश भएको उल्लेख गरिन्छ ।

किनभने हजरत मोहमदले कहिलै पनि मासु खाएनन् न त अवोध पशुपंक्षीको वध नै गर्ने आदेश दिए । बकर इदको बाहनामा अवोध पशुपंक्षी हत्या गर्नु र त्यसको मासु खानु महापाप हो भनिएको छ ।

अधिकांश मुस्लिमलाई मक्कामा हज तिर्थयात्रा जानु अनिवार्य मानिन्छ । यो साउदी अरबमा अवस्थित छ । मक्कामा हज यात्राका लागि एउटा निश्चित दिन तय गरिन्छ । आजबाट मक्कामा जाने हज यात्राको औपचारिक समापन हुन्छ ।

बकर इदका केही विशेषता

–ईद उल अजहा मुश्लिम समुदायका एक महत्वपूर्ण उत्सव हो । ईद तीन किसिमको हुन्छ । ईदे अजहाका साथै अर्को दुई इद छन्, ईदुलफित्र वा रमजान ईद र अर्को मिलादुन्नबी ।

–यी तीनै ईद भाइचारा, त्याग, समर्पण र मानविय मूल्यमा आधारित छ । यी सबै ईदले आपसमा सद्भाव र प्रेम कायम राख्दै एकढिक्का भएर बाँच्न प्रेरित गर्छ ।

–ईद उल अजहालाई केही नामले पुकारिन्छ । ईदे अजहा इदलाई नमकीन इद पनि भनिन्छ । यस इदलाई ईदे करबां पनि भनिन्छ । नमकिन ईदको अर्थ नमकिन अर्थात नुनिलो पकावनका साथ मनाउने भनिएको हो । जबकि कुरबानीसँग जोडिएकाले यो इदलाई कुरबां पनि भनिन्छ । बालबालिको सामान्यत यसलाई बकरा ईद भन्छन् ।

–खासमा यो ईदको सम्बन्ध बकरेसँग छ । वास्तवमा बकरको अर्थ ठूलो जनवार हो । यसलाई कुरबांको अर्थ बलिदानको भावना हो ।

साभार-अनलाईन खबर बाट

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!