nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लिफ्ट लिएकी महिलालाई पटक पटक कर णी गरेको आरोपमा दुई ट्रक चालक पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १, २०७८, ११:१५ मध्यान्ह

वीरगञ्ज/श्रावण १ गते। लिफ्ट दिने नाममा महिलालाई बन्धक बनाएर कर णी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । घटनामा संलग्न भएको आरोप लागेका दुई जनाको खोजी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार वीरगञ्ज–२१ बस्ने सुनील महतो र पोखरिया नगरापलिका– ६ बस्ने २५ वर्षीय शिवबालक महतो पक्राउ परेका हुन् । दुबै ट्रक चालक हुन् । उनीहरुविरुद्ध पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए ।

सानै उमेरमा विवाह गरेर २ वर्षको छोराको आमा बनेकी १९ वर्षकी किशोरी काठमाडौवाट वुटवल जान चाहिन्थन् । उनीसंग २ वर्षका छोरा पनि थिए । निषेधाज्ञाका कारण सवारी साधन नचलेका कारण उनी एउटा ट्रकमा लिफ्ट मागेर वुटवल जाँदै गर्दा उनलाई ४ जनाले ट्रकमै कर णी गरेका छन् ।

असार २७ गते रुकुमकी १९ वर्षीया युवतीलाई ४ जनाले कर णी गरेका हुन् । निषेधाज्ञाका कारण उनी काठमाडौमा काम विहिन भएर बुटवल काम खोज्न जान लागेकी थिइन् । पुरानो काम गरेकै ठाउँमा जान लागेकी उनले आफ्नो जिवनमा यस्तो ठूलो घटना होला भन्ने कल्पना गरेकी थिइनन् । ना ५ ख २८७० नम्बरको ट्रकका चालक सुनिल महतोले उनलाई लिफ्ट त दिए तर नियत भने राम्रो राखेनन् । नारायणघाटसम्म लगिदिने भनेका सुनिलसंग मुग्लिन नारायणघाट सडकमा पहिरोका कारण उनीहरू जाममा परेपछि दुई दिन वाटोमै बस्नुपरेको थियो । त्यो बेला उनले कर णी गरे ।

जाम खुलेपछि उनले आफ्ना अर्का साथी ना ६ ख ३३६९ नम्बरको ट्रक चालकको जिम्मा लगाए । आफुले उनलाई के गरे? भन्ने कुरा पनि सुनाइदिए । शिववालकले ती किशोरीलाई बुटवल लैजान्छु भनेर झुक्याएर वीरगञ्जतर्फ लगे। उनले जंगलमा लगेर युवतीलाई कर णी गरे ।

शिववालकसँगै रहेका २७ वर्षीय सहचालक इन्दल चौहानले पनि उनलाई छोडेनन् । ट्रकमा अर्का एक यात्रु पनि थिए । ति ४० वर्षीय भोला भन्ने यात्रुले पनि ड्राइपोर्ट परवानीपुर सडक खण्ड बीच बाटोमा कर णी गरे । वुटवल लैजाने भनेर उनीहरुले बुधबार साँझ ५ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ स्थित ड्राइपोर्टमा ट्रकवाट झारीदिए ।

अलपत्र अवस्थामा प्रहरीले उनलाई उद्दार गरेर एक संस्थाको जिम्मा लगाएको छ । स्वास्थ्य परिक्षण गरिएको प्रहरीले जनाएको छ । उनका छोरापनि संगै छन् । प्रहरीले घटनामा संलग्न २ जनालाई पक्राउ गरेको छ । ट्रकका सहचालक र अर्का भोला भन्ने यात्रु फेला परेका छैनन् ।

Tags: पर्सा खबर

Discussion about this post

Related Posts

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

उच्च अदालत जनकपुरमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

बिहान मनताताे पानीमा कागती हालेर खानुहाेस्, सदैव स्फुर्ति रहनुहाेस

बिहान मनताताे पानीमा कागती हालेर खानुहाेस्, सदैव स्फुर्ति रहनुहाेस

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!