एजेन्सी,असार २ गते।बंगलादेशका सिने स्टार पोरी मोनीले ब’ ला’त्का’र र ज्यान लिने प्रयास गरेको अभियोगमा ५ जनालाई पक्राउ गरिएको छ। उनिहरु बिरुध्द पुलिसले छुट्टै लागूपदार्थको मुद्दा पनि दायर गरेको थियो। उनिहरुको साथबाट लागु औषध,विदेशी मदिरा र बियर बरामद गरेको थियो।
अभियुक्तहरुलाई पक्राउ गरिएपछि अभिनेत्री पोरी मोनीले अब आफू आरोपीलाई अनुकरणीय सजाय पाएको चाहेको बताए। उनले यस्ता प्रकारका मानिसहरु अब जस्तो केटीलाई यातना दिने र अपमान गर्ने साहस नगरुन भन्दै आफू हार नमानि अन्याय विरुध्द लडाँई जारी राख्ने स्पष्ट पारेकि छिन।
पोरी मोनीले आफू माथि ब’ ला’त्का’र र ज्यान लिने प्रयास भएको आरोप लगाएकि छिन। ढाका बोट क्लबमा उनलाई ज्यान मार्ने धम्की दिईएको थियो।
ढाका पुलिसले यस अभियोगमा उनका ड्रेस डिजाईनरलाई पनि प ’क्रा’ उ गरेको छ।साभार-नेपालन्युज














Discussion about this post