nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सत्तापक्षका एक चर्चित नेताको नेपाली मोडलसँग यो तस्बिर लिक भएपछि हंगामा !

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २७, २०७८, ८:३६ मध्यान्ह
सत्तापक्षका एक चर्चित नेताको नेपाली मोडलसँग यो तस्बिर लिक भएपछि हंगामा !

काठमाडौं,जेठ २७ गते। सत्तापक्षका एक चर्चित नेताको यो तस्बिरले हंगामा मच्चाएको छ ।भारत, उत्तर प्रदेश राज्यको कानपुर–बुन्देलखण्ड का एक नेताको तस्बिरले यतिबेला बजार तत्ताएको हो ।

भारतीय जता पार्टी (भाजपा) का क्षेत्रीय अध्यक्ष विकास दुबेको तस्बिर अहिले भारतभर भाइरल भइरहेको छ ।तस्विरमा उनको नेपाल भ्रमणलाई देखाइएको छ ।

त्यहाँका पत्रकार सत्या प्रकाशले गरेको दावा अनुसार नेपालमा नेता दुबे एक बारमा एउटी केटीसँग आपत्तिजनक स्थितिमा देखिएका छन् ।

उनको दाबी अनुसार दुबे नेपालको बारमा एक युवत्तीसँग रमाइलो गरिरहेको अवस्थामा फेला परेका हुन् । युवती नेपालकी चलेकी मोडल भएको दावी गरिएको छ । तस्विर चिन्ने अवस्थामा नै छ तर को हुन् भन्ने चिन्न सकिएको छैन ।

उनको यो दावा अनुसार भारतीय नेताहरु नेपालको बारमा धेरै आउँन रुचाउछन् भन्ने प्रष्ट हुन्छ । थाइल्यान्डलगायत अन्य देशहरुमा जान नसक्नेहरु नेपाल पस्ने गरेको देखिन आएको छ ।

भारतीय जनता पार्टी हिन्दु धर्मप्रति आस्था बोकेको एक संस्कारी पार्टी हो । तर सोही दलका नेता यस्तो अवस्थामा देखा परेपछि सामाजिक सञ्जालमा रमाइला रमाइला प्रतिकृयाहरु आइरहेका छन् ।

सत्या प्रकाशले यो तस्विर बुधबार (हिजो) मात्रै साझा गरेका थिए । यसरी हेर्दा लकडाउनको समयमा पनि यस्ता कार्यहरु भइरहेको अनुमान गरिएको छ । यस तस्विरको वास्तिवकताबारे अहिलेसम्म कुनै खन्डन आएको छैन ।

भारतका पत्रकारको यो पोष्टले नेपाली प्रशासन भने पक्कै लज्जित हुनुपर्ने देखिन्छ । उनले यो हालैको तस्विर भनेका छन् ।

तर निषेधाज्ञा भएको महिनौँ भयो । भनेपछि अहिलेपनि भीआईपी भारतियहरु नेपाल आइरहेका छन् । र अहिलेपनि उनीहरुका लागि नेपालका वार, क्लवहरु खुल्ला छन् भन्ने देखिन्छ । सत्यता के हो यो ट्वीटबाट सम्बन्धित पक्षले पत्ता लगाउने कोसिस गरोस् । यसले कोरोना भाइसर संक्रमणमा कति जोखिम छ दुबै देशका राज्य संयन्त्रले बेलैमा बुझोस् । अन्यथा देशको पैसा स्वास्थ्यमा जति खन्याएपनि महामारी जित्न नसक्ने अवस्था आउनेछ ।

ह

जनबोली अनलाइन बाट

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

दलित पत्रकार सङ्घको अध्यक्षमा बराइली

दलित पत्रकार सङ्घको अध्यक्षमा बराइली

मोदीसँग भेटेपछि रविले भने : नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगमा लैजान सकिन्छ’

मोदीसँग भेटेपछि रविले भने : नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगमा लैजान सकिन्छ’

रवि लामिछाने दिल्ली पुगे, भाजपा महासचिव सिंह र विदेश विभाग प्रमुख चौथाइवालेले गरे स्वागत

रवि लामिछाने दिल्ली पुगे, भाजपा महासचिव सिंह र विदेश विभाग प्रमुख चौथाइवालेले गरे स्वागत

तान्या मित्तल भन्छिन्– ‘मेरो पार्टनरले दिनहुँ १०–१५ लाख मागे पनि म दिन सकूँ’

तान्या मित्तल भन्छिन्– ‘मेरो पार्टनरले दिनहुँ १०–१५ लाख मागे पनि म दिन सकूँ’

सीबीफिनले गर्‍यो बजेटको स्वागत

सीबीफिनले गर्‍यो बजेटको स्वागत

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

सर्लाहीमा २२ वर्षीया युवती माथि बलात्कारको प्रयास अभियुक्त फरार,यसरी घटेको थियो घटना

भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!