काठमाडौ,जेठ १३ गते।कोरोना भाइरसबाट बच्नको लागि सामाजिक दुरी कायम गर्न , मास्क र हात सफा राख्न निकै जरुरी छ। यो सबै कुरालाई ध्यान दिएर सबैले पालना गरिरहेका छन्। तर तपाईले मास्कको प्रयोग गर्दा धेरै कुराको ध्यान राख्नुपर्ने हुन्छ। केही मानिसहरु एउटै मास्कको प्रयोग लामो समयसम्म गर्छन् जसकारण उनीहरुको रगतमा अक्सीजनको कमी हुन सक्छ।
मस्तिष्कलाई सबैभन्दा कम अक्सीजन मिल्छ जसकारण मस्तिष्क कमजोर हुन् सक्छ। साथै यो यति खतरनाक हुन्छ कि यसले मृ-त्यु पनि निम्त्याउन सक्छ। थाहा पाउनुहोस् मास्कको प्रयोग गर्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुरा !
१. एक्लै हुँदा मास्क खोलेर बस्न सक्नुहुन्छ र जतिबेला पनि लगाउन जरुरी छैन।
२.कारमा मास्कको प्रयोग गर्न जरुरि छैन। यदि तपाई एक्लै हुनुहुन्छ भने झन् मास्कको जरूरत छैन ।
३.एसीमा पनि मास्क प्रयोग गर्न जरुरी छैन। ४.घरमा बस्दा मास्क प्रयोग नगर्दा हुन्छ।
५.कुनै भिड ठाउँमा जाँदा मासको प्रयोग गर्न नबिर्सिनुहोला।
६.आफूसँग सधैँ २ ओटा राख्नुहोला र ४-५ घन्टाको फरकमा बदलेर लगाउनुहोला । धेरै समयसम्म एउटै मास्क प्रयोग गर्नु हुदैन।





















Discussion about this post