nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अमेरिकाको एक कम्पनीले पत्ता लगायो कोरोना भाइरस शत प्रतिशत नस्ट गर्ने प्रभाकारी खोप

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १२, २०७८, १२:२९ मध्यान्ह
अमेरिकाको एक कम्पनीले पत्ता लगायो कोरोना भाइरस शत प्रतिशत नस्ट गर्ने प्रभाकारी खोप

{"caption":"u0924u0938u094du092cu093fu0930 : u0930u094bu092fu091fu0930u094du0938","photographer":"","alt_text":""}

एजेन्सी,जेठ १२ गते।अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले कोरोना भाइरसविरुद्ध विकास गरेको खोप किशोरकिशोरीहरूमा शतप्रतिशत प्रभावकारी देखिएको छ ।

कम्पनीका अनुसार १२ देखि १७ वर्ष उमेरका करिब ४ हजार जनामा गरिएको क्लिनिकल परीक्षणमा उक्त नतिजा देखिएको हो ।

परीक्षणका क्रममा ३ हजार ७ सय ३२ जनालाई खोपको पूरा मात्रा दिइएको थियो ।

खोपको एक मात्रा मात्र लिएकाहरूमा भने यसको प्रभावकारिता ९३ प्रतिशत देखिएको कम्पनीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।
फाइजर खोप भने १२ देखि १५ वर्ष उमेर समूहका किशोरकिशोरीहरूमा मात्र शतप्रतिशत प्रभावकारी देखिएको थियो ।

पछिल्लो नतिजासँगै मोडेर्नाले खोप प्रयोगको अनुमतिका लागि अमेरिकी औषधि नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) समक्ष निवेदन दिने जनाएको छ ।

‘खोप प्रयोगको अनुमतिका लागि परीक्षणको नतिजासहित हामीले एफडीएसमक्ष जुन महिनाको सुरुमा निवेदन दिने छौं,’ मोडर्नाका प्रमुख कार्यकारी अधिकृत स्टेफन बन्सेलले भने ।

अनुमति पाएको खण्डमा यो खोप अमेरिकामा १२ देखि १७ वर्ष उमेर समूहमा प्रयोग हुने दोस्रो खोप हुनेछ । मोडेर्ना खोप हाल १८ वर्ष वा सोभन्दा बढी उमेरका मानिसका लागि प्रयोग गरिँदै आएको छ ।

अर्को खोप निर्माता फाइजर भने हाल १२ वर्ष वा सोभन्दा बढी उमेरका समूहका किशोरकिशोरीमा प्रयोग गरिँदै आएको छ । गत डिसेम्बरमा वयस्कहरूका लागि अनुमति पाएको खोप मे महिनाबाट उक्त समूहका लागि दिन थालिएको हो ।

अमेरिकामा १२ देखि १७ वर्ष उमेर समूहका करिब १ करोड ७० लाख जना छन् । यो समूहका किशोरकिशोरीहरूमा भाइरसको असर कम देखिएको भए पनि संक्रमणको वाहक बन्ने सम्भावना उच्च छ ।

रुसी खोप भारतमा उत्पादन हुँदै

कोरोना भाइरसविरुद्ध रुसले विकास गरेको खोप भारतमा उत्पादन हुने भएको छ । ‘स्पुतनिक–भी’ खोप भारतीय कम्पनी पानासिया बायोटेकले रुसको प्रत्यक्ष लगानी कोष ९आईडीआईएफ० सँगको सहकार्यमा उत्पादन गर्न लागेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त खोप वार्षिक १० करोड मात्रा उत्पादन हुनेछ । उत्पादनको पहिलो खेप खोप विकास संस्थालाई उपलब्ध गराउने सहमति पानासियाले गरेको छ ।

रुसका लागि भारतीय राजदूत बाला बैंकटेस बर्माले ‘स्पुतनिक–भी’ को उत्पादन आगामी अगस्टभित्रमा हुने विश्वास व्यक्त गरेका छन् । भारतले उक्त खोप प्रयोगका लागि गत अप्रिलमा अनुमति दिएको हो । कान्तिपुर

Tags: स्वास्थ्य

Discussion about this post

Related Posts

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!