nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहामा क्लासवर्क नगरेको भन्दै शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २७, २०७७, १०:४६ मध्यान्ह
सिरहामा क्लासवर्क नगरेको भन्दै शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट

विनय यादव-सिरहा, चैत २७ गते ।सिरहाको मिर्चैया-६ मा अवस्थित सगरमाथा उमाविमा विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ ।गत मंगलबार विद्यालयका शिक्षक दिनेशचन्द्र ठाकुर (डीटी) ले विद्यार्थी कर्जन्हा-११ का शेखर महतोलाई कुटपिट गरेका हुन् । शिक्षकको कुटाइबाट कक्षा-७ मा अध्ययनरत १४ वर्षीय शेखरको तिघ्रामा नीलडाम बसेको छ ।

शिक्षक यादवले क्लासवर्क समयमै नगरेको भन्दै आफूमाथि कुटपिट गरेको शेखरले बताए । ‘सरले क्लासवर्क दिनुभयो, मैले लगभग सकाइसकेको थिएँ,’ उनले भने, ‘सरले फेरि बीचमै अर्को प्रश्न दिनुभयो, त्यस कारण मैले पहिलेको वर्क गर्न बाँकी नै रह्यो, त्यसपछि सरले पहिलेको वर्क किन गरेनौँ भन्दै कुट्न थाल्नुभयो ।’

शिक्षक ठाकुरले आफूलाई लट्ठीले १७-१८ पटक हानेर ९० पटक कान समातेर उठबस गर्न लगाएको र अन्य विद्यार्थीलाई पनि कुटपिट गरेको शेखरले सुनाए । कुटपिटबारे जानकारी परिवारजनले बिहीबार मात्रै पाएका छन् ।

अचानक ज्वरो आएको र हिँड्न पनि अप्ठ्यारो भएको देखेपछि सोध्दा छोरोले आफूलाई शिक्षकले कुटेको बताएको घाइते विद्यार्थीका बाबु भरत महतोले बताए । आफूले छोरोलाई पढ्न पठाएको तर यसरी नीलडाम हुने गरी कुटेको देख्दा दु:ख लागेको उनले बताए ।

‘मेरो छोरो पढाइमा पनि राम्रै थियो, बानी बेहोरा पनि राम्रै छ,’ उनले भने, ‘मैले त छोरोलाई पढ्न पठाएको हो, तर नीलडाम बोकेर घर फर्कंदा मन दुख्यो ।’ पीडित विद्यार्थीका परिवारले घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्न मागसमेत गरेको छ ।

यता, विद्यालयका सञ्चालक प्रदीप तिवारीले विद्यार्थीमाथि कुटपिट भएको कुरा अस्वीकार गरे । उनले विद्यार्थीलाई हप्काएको हुन सक्ने तर, कुटपिट नभएको बताए । कुटपिट गरेको भनिएको शिक्षकलाई आफूले बोलाएर घटनाबारे बुझ्ने पनि उनले बताए ।

विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकलाई कारबाहीको कानूनी व्यवस्था छ । तर, विद्यार्थीमाथि यस्ता कुटपिटका घटनाहरू रोकिएको छैन ।

शिलापत्र बाट

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: उद्योग तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: उद्योग तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव

डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति

डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति

सुनसरीमा अनिश्चितकालीन कर्फ्यू

सुनसरीमा अनिश्चितकालीन कर्फ्यू

गुणस्तरीय शिक्षासँगै विद्यालयमा खेलकुद विस्तार सरकारको प्राथमिकता : मन्त्री सस्मित पोखरेल

गुणस्तरीय शिक्षासँगै विद्यालयमा खेलकुद विस्तार सरकारको प्राथमिकता : मन्त्री सस्मित पोखरेल

विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने

विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने

मानव अधिकार संरक्षणमा सबै निकायको साझा दायित्व हुनुपर्छ : प्रदेश प्रमुख कर्ण

मानव अधिकार संरक्षणमा सबै निकायको साझा दायित्व हुनुपर्छ : प्रदेश प्रमुख कर्ण

दलित लाइभ्स म्याटर्स ग्लोबल एलायन्सद्वारा जनकपुरधाममा सामाजिक न्यायका लागि नीति संवाद सम्पन्न

दलित लाइभ्स म्याटर्स ग्लोबल एलायन्सद्वारा जनकपुरधाममा सामाजिक न्यायका लागि नीति संवाद सम्पन्न

पत्रकार महासंघको दबाबपछि मधेश प्रदेशको आम सञ्चार विधेयक तत्काललाई स्थगित

पत्रकार महासंघको दबाबपछि मधेश प्रदेशको आम सञ्चार विधेयक तत्काललाई स्थगित

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!