nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजको चौथो राष्ट्रिय अधिबेशनको सपथ ग्रहण सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २२, २०७७, १:५४ मध्यान्ह
नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजको चौथो राष्ट्रिय अधिबेशनको सपथ ग्रहण सम्पन्न

महेश सिंह/सिरहा,चैत २२ गते।नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजको चौथो राष्ट्रिय अधिबेशन को सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल कुशवाहा समाजको प्रमुख निर्वाचनको कार्यालय लहानले आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा निर्वाचन संयोजकको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा नेपाल कुशवाहा कल्याण समाजको केन्द्रिय अध्यक्ष तपेश्वर महतो रहनु भएको थियो ।

प्रमुख अतिथि महतो को अनुसार अगामि चुनावमा कुशवाहा समुदायको शशक्त रूपमा अगाडि बढनु पर्छ भन्दै कुशवाहा परिवारको शसक्त रूपमा अगाडि बढाउन सदैब तत्पर रहेको बताउनु भयो।बिशिस्ट अतिथि पुर्व मंन्त्री लक्षमण मेहता ले देशको राजनीति परिस्थिति ठिक न भए ता पनि कुशवाहा विद्यार्थी ले नयाँ कार्यसमिति छनोट गरी नयाँ शक्तिको रूपमा अगाडि बढी रहेको भन्दै नयाँ कार्यसमितिहरुलाई सुभ कामना दिनु भयो ।

अर्को बिशिस्ट अतिथि पसुपति आदर्श उच्च माध्यमिक बिधालयको प्रधान अध्यापक बिश्वनाथ महतो ले भने यस्तो चुनौती को घडीमा र एउटा नेतृत्वको भावना र सफल कार्यकाल को कामना संगै माग निर्देशनको काम गर्दै अगाडि बढाउनु पर्ने हो भन्दै युवा शक्ति नै बिश्वको परिवर्तन ल्याउने शक्ति मध्ये मुल शक्ति नै युवा हो उनले बताएका थिए ।

अतिथि नेपाल कुशवाहा कल्याण समाजका जिल्ला अध्यक्ष धनपती महतो का अनुसार कुनै लोभ र लालचमा नपरेर कुशवाहा विद्यार्थीको हक अधिकारको लागी काम गर्न नवकार्य समिति संग आग्रह गर्दै सुभ कामना दिएका थिए।

त्यसै गरी कुशवहाँ समाजका सप्तरी जिल्ला अध्यक्ष हंस नारायण मेहता का अनुसार बिकास र संगठनात्मक बिकास भएको छ र राजनीति रूपमा हाम्रो समाज पछाडि रहेको र हाम्रो कुशवाहा समाज देशमा परिवर्तन ल्याउन बलीदानीमा अगाडि रहेको र हक अधिकार मा पछाडि देखिएको बताउनु भयो।

अतिथिहरुमा कुशवाहको पुर्व जिल्ला अध्यक्ष राम नारायण मेहता, निबर्तमान उपाध्यक्ष दिनेश महतो लहान नगर अध्यक्ष रामु महतो बुद्धि जिवि समाजका फुलेश्वर महतो,राष्ट्रिय ब्यापारी समानित राम उदगार महतो,बिन्देश्वर महतो,हरिनारायण महतो, केन्द्रिय सचिब मनोज सिंह राम आशिष महतो ,संजय कुमार महतो,संजिप सिंह गंगा राम महतो,जितेन्द्र महतो,मागैन महतो,पबिना महतो रंजना सिंह ,गुलाब सिंह,

दिपेन्द्र कुमार महतो,रिता सिंह ,राम उदगार महतो , सुर्यनाथ महतो ,ॐ प्रकाश् महतो,महेश महतो शिक्षक जितेन्द्र महतो ,महेश महतो ,दुर्गा प्रसाद महतो ,रोशन कुशवहाँ दिपेन्द्र महतो, प्रदिप महतो

नेपाल पोस्ट दैनिकका प्रधान समपादक महेश सिंह एम स्टार टेलिभिजनको संचालक पत्रकार बिटु सिंह, जितेन्द्र सिंह, नबिन महतो पुजा संग लगायत सयौं कुशवहाँ विद्यार्थीहरुको सभगिता रहेको थियो भने कार्यक्रम संचालन बिएन सिंहले गरेका थिए ।

कुशवहाँ बिद्यार्थीका नयाँ केन्द्रिय अध्यक्ष मुकेश महतो उपाध्यक्ष पंकज मेहता लगायत सम्पुर्ण नबकार्य समितिहरुलाई सपथ ग्रहण गराएका थिए ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि