महेश सिंह/सिरहा लहान,चैत २१ गते।सिरहाको गोलबजारमा बिषादी ब्यवसायी संघ नेपाल को द्रोसो जिल्ला अधिबेशन सम्पन्न भएको छ।
संघको कार्यसमिति चैन गरेको छ।नयाँ कार्यसमितिको अध्यक्षमा बिरेन्द्र कुमार सिंह उपाध्यक्षमा बिनोद कुमार महतो सचिबमा प्रमेश्वर साह कोषा अध्यक्षमा यस राज अग्रवाल लगायत ९ नौ कार्यसमिति चैन गरेको आयोजले जानकारी दिनु भयो ।

किसानहरुले लगाएको अन बालीमा रोग लागन न दिन र किसान ले लगाएको अनबालीमा राम्रो उपज भई मनग्ये आम्दानी गरी जिबिको पार्जन गर्न ठुलो नै कसरत गर्ने गरेको हो। बाली नालीमा सहि र कृषक बिघ्यहरुको परामर्श अनुसार बिसादी प्रयोग गर्न किसानहरुलाई आग्रह रहेको आयोजक ले जानकारी दिनु भयो ।















Discussion about this post