विष्णुदेव वांतर सरदार/ लहान,चैत्र ९ गते।सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका वडा नम्बर १ र २ मलहनिँया सप्तरीको आयोजनामा हनुमान श्री राम अराध्णा एवंम श्री श्री १०८ श्री संत सम्मेलन हुने खवर प्राप्त भएको छ।
बिहुल नदीको लिख्याही घाटमा हुने गइरहेको संत मन्हथहरुको उपस्थिति हुनेछ ,संत महन्थहरुलाई भण्डारा गराईनेछ।अहिले संत सम्मेलनको पुर्णरुपमा तिव्र तयारी समेत देखिएको छ।सम्मेलनमा मुर्ति कला , पसल संतहरुद्वारा भजन संक्रितन हुनेछ ।त्यसैले सम्पूर्ण धर्म अनुरागी भक्तजनहरु उपस्थिति भई सम्मेलनको शोभा बढाईदिन आयोजक मलहनिँया बासी हार्दिक आमन्त्रित गरेको छ।
सम्मेलनमा सहभागी भई भजन सुनेर जीवन आन्नदित गर्न गराउन बाबाले भनेको छ।संत महन्थको भण्डारा एवंम संत सम्मेलन आउँदो २०७७ चैत्र २०/२१ गते रोज शुक्रबार , शनिबार हुने स्थानीय युवक संजीव ठाकुरले सजिलो पोस्टलाई जानकारी गराए।














Discussion about this post