nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको नरगीमा कृषि मंन्त्री साह द्धारा बिष्णु महायज्ञ को उदघाटन

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ८, २०७७, १२:२७ मध्यान्ह
सिरहाको नरगीमा कृषि मंन्त्री साह द्धारा बिष्णु महायज्ञ को उदघाटन

महेश सिंह/लहान चैत ८ गते।सिरहाको बरयारपटी गाउँ पालिका वडा नम्बर १ स्थित नरगीमा श्री सीताराम महाबिष्णु यज्ञको उदघाटन भएको छ।यज्ञकर्ता श्री श्री १०८ श्री बाबा राम चरीत्र दासजी महाराजको अध्यक्षतामा यज्ञ कोउदघाटन कार्यक्रम सुरु भएको हो।

भने कार्यक्रमको प्रमुख अतिथि भुमि ब्यवस्था तथा कृषि सहकारी मंन्त्री सैलेन्द्र साह का अनुसार यो यज्ञ ले सम्पुर्ण देश बासि लाई बिसुध मानवको कल्याण हुने वहाँ ले बिश्वास व्यक्त गर्दै धर्म छ भने सृष्टि टिकेको छ कृषि मंन्त्री साह ले बताउनु भयो ।पुर्ब मंन्त्री का अनुसार यो धर्म साला नै हो सामाज बैसनब धर्मिक ब्याक्ती को पहिचान गरी समाज परिवर्तनको बिकास हुन्छ भने बताउनु भयो ।

नेता परियाग लाल यादव ले भने शान्ति र सुतान्त तरिकाले अगाडि बढनु पर्छ उनले बताए ।युवा नेता राम चलितर महतो का अनुसार देश परिथिती का अनु धर्म संस्कृतिको कामको सरुवा गरेको छ सामजमा रहेको बिकृति र हिंसातमक कार्यक्रम को उन्मुख गर्न नेता महतो ले जानकारी दिनु भयो ।

नेता ओपेन्द्र यादव का अनुसार हिन्दु समाजको लागी यो कार्यक्रम भगवान प्रतिको आस्था रहेको र समाजमा रहेको क्रान्ति समाजको परिवर्तन भएर सान्ति समाजको परिवर्तन प्रेरणा हो भने उनले बताउनु भयो ।

युवा नेता अजय यादव का अनुसार धर्मको पक्राउ गरी अगाडि बढेको बताउनु भयो ।नबिन यादव का अनुसार यज्ञ र पुजा पाठले हाम्रो समाज टिकेको वडा अध्यक्षले बताउनु भयो ।

जिबछ यादव नेकपा नेता का अनुसार प्रर्बचन सुने शान्ति र सुखी समाजको निर्माण गर्न आग्रह गरेका थिए।
विद्यार्थी नेता तथा युवा नेता दिपेश यादव का अनुसार यज्ञको प्रेरणा लिई शान्ति समाजको निर्माण होस भन्दै सुभ कामना ब्यक्त गरेका थिए । राजा राम यादव को अनुसार बाबा श्री श्री १०८ राम चलितर दास को यज्ञको अहम् भुमिका रहेको बताउनु भयो ।

स्थानीय राम बाबु साह सुडी को अध्यक्षतामा यज्ञ हुने तय भएको छ ,भने बाबा दास का अनुसार समाजमा रहेको बिकृती र बिसंगति लाई उन्मुलन गर्ने र आफु हिन्दु हो भन्दै बिश्व शान्ति नेपाल, हिन्दु राष्ट्रिय कायम होस ,सनातन धर्म पुस्तै पुस्ता कायम रहिरहोस भने अभिप्रायले यज्ञ को प्रारम्भ गर्न लागेको पत्रकार समेलनमा जानकारी दिनु भयो। ५० लाख को आर्थिक लगानीमा यज्ञ सुरु भएको छ।

स्थानीय तह गाउँ पालिका बाट ५ लाख सहयोग गरेको छ् भने बाकी क्षिमेकी गाउँहरु बाट चंन्दा संकलन गरी यज्ञको आर्थिक सहयोग जुटाउने समाज सेबि शिब देब साह ले जानकारी दिनु भयो।यज्ञको कलस यात्रा चैत ४ गते बुधबार बिहान ७ बजे देखि सुरु हुने र यज्ञको आरम्भ चैत ५ गते बिहीबार,आर्थिक मामिला तथा योजना मंन्त्री बिजय कुमार यादव ले यज्ञको उदघाटन गर्ने कुरा तय भएको छ।

साथमा गापा अध्यक्ष सन्तोष कुमार यादव लगायत बिबिन्न राजनीति दलका पर्तिनिधिहरुको सहभागिता रहने सम्बन्धित वडा का अध्यक्ष नेवा लाल यादव ले जानकारी दिनु भयो ।कलस यात्रामा १० हजार कलस रहने र दर्शन अभिलाशिहरुको उल्लेखनीय सहभागिता रहने र यज्ञ चैत ५ गते देखि चैत १३ गते शुक्रबार सम्पन्न हुने यज्ञकर्ता बाबा रामचरित्र दासजि महाराज ले पत्रकार समेलनमा जानकारी गराउनु भयो।
यज्ञमा २५० स्वम सेवक परिचालन रहने र नेपाल प्रहरी र शस्त्र प्रहरी को समेत सुरक्षा रहने स्थानीय समाज सेबि लक्षमी प्रसाद यादव ले जानकारी दिनु भयो । यज्ञ हेर्न आउने भारत लगायत टाढाका भक्त जन र दर्शनअभिलासि हरुको लागी नि: सुल्क खाना र बासको व्यवस्था यज्ञ समितिले गर्ने भएको अध्यक्ष राम बाबु साह सुडि र यज्ञ सल्लाह कार भोगेन्द्र प्रसाद यादव ले बताए ।

मेलामा प्रत्येक दिन दस हजार अर्सन अभिलासिहरु भित्रीयाउने यज्ञ समितिको अनुमान रहेको छ।यज्ञ आकर्षकको लागी कार्यक्रमहरुमा कथा बाचिका साधबि कृष्णा किशोरी जि, बिन्दाबन , रासलिला र रामलिला, शान्ति नावम कुण्ड, चरीत्र रामायण पाठ , रामनाम जाप, झुल्ला कार जिप मोटरसाईकल सर्क्स , १२१ मुर्ति नवकुण्ड मणडब लगायतका धार्मिक सांस्कृतिक प्रोग्रामहरु रहने यज्ञ समितिको अध्यक्ष साह ले जानकारी दिनु भयो ।

यज्ञ अबधि भरिमा आस्पासमा माछा मासु र मदिरा जन्य पेये पदार्थहरु पुर्ण रूपमा बन्द रहने यज्ञ समितिले निर्णय गरेका छन् । यदि उक्त पदार्थहरु बेचेको फेला परेमा समितिको निर्णय अनुसार कानुनी कार्बाहि गर्ने समिति ले बताउनु भयो ।यज्ञमा खानेपानी को लागी चपा काल ५ र दिसा पिसाबको लागी सौचालय ५ को समेत सुबिधा रहेको छ।

यज्ञ बाट भएको आम्दानी समितिको निर्णय अनुसार कुनै धार्मिक काम र मठ मन्दिरमा लगाउने पत्रकार समेलनमा अध्यक्ष साह ले प्रतिबधता व्यक्त गर्नु भयो । करिब ४० बर्ष पुर्व स्थानीय रबिबिहारी ले रामजान्की मन्दिरको नाममा सबा २७ काठठा जग्गा मन्दिर लाई दान गरेको स्थानीय एक वृद्धले बताउनु भयो ।

उक्त जग्गा केहि बर्ष अगाडि देखि स्थानीय मोहोमद वकिल र छोरा मोहोम्द मुस्तुफा ले उक्त जग्गा मोहियानी हकदाबी गरी खनजोत गारी भोगचलन गर्दै आएका छ्न । उक्त जग्गाको हलदार मोहोमद वकिलको मन्जुरीमा र स्थानीय सरकारको अनुमति लिई यज्ञ गर्न लागेको हो । यज्ञ सकिने लगत्तै उक्त जग्गामा रामजानकी मन्दिर निर्माण र गूठी रहने यज्ञ समितिले बताए ।

मुर्ति कालाकार सिरहा ईटहर्वा को राजेन्द्र पंडित र सहायक हनुमान पंडित ले मुर्ति तयारी गर्ने जिम्मा लिएका हुन् ।

बिश्व हिन्दू परिषद नेपाल कायम रहिरहोस हिन्दू सामजलाई संगठित गर्दै सामर्थ्य सम्पन्न बनाउने र हिन्दू धर्म आस्था संस्कृति र सामाज माथी कुनै पनि बाह्य धर्मको हस्तक्षेप नहोस र समाजिक बिभेद विषमता छुवाछूत निर्मुलन गरी सामाजिक समरस्ता निर्माण गर्न र सामाज संगठित सशस्कत बनोस भने उदेश्यले उक्त यज्ञको आर्म्भ भएको बाबा राम चरीत्र दास र वरिष्ठ समाज सेबि शिब देब साह ले जानकारी दिनु भयो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि