nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अधिकारीहरुद्वारा कमला बचाउ अभियान भ्रमण तथा भावी रणनीतिबारे छलफल

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १, २०७७, ८:१६ मध्यान्ह
अधिकारीहरुद्वारा कमला बचाउ अभियान भ्रमण तथा भावी रणनीतिबारे छलफल

विसुन देव सरदार सिरहा , चैत्र १ गते आइतबार ।सिरहा र धनुषाको बिचमा पर्ने कमला नदीको बारेमा हिजो अधिकारीहरुद्वारा कमला बचाउ अभियान भ्रमण अनुगमन तथा भावी रणनीति बारे छलफल भएको छ।

कमला बचाउ अभियानद्वारा भएको कार्यको अनुगमन भ्रमण तथा कमला सिचाईं योजनाबाट सिरहा र धनुषा जिल्लाको पचिस हजार हेक्टर जमिनमा सिचाईंको सुविधा पुर्‍याई रहेकोमा कमला खोलाका माथिल्लो तटि्य जलाधार क्षेत्रमा भारत बोर्डर इनर्वा देखी जङ्गल चिसापानी सम्म भइरहेको छ।

नदी उत्खनन तथा भुक्षयका कारण ( रिभरवेड राईजड ) भई सिचाईं योजनामा पानीका साथसाथै अत्यधिक मात्रामा बालुवा , गिट्टी , गेगर
आउन शुरु भएकोले निकट भविष्यमा सिचाईं योजना गर्न ठुलो समस्या उत्पन्न देखिन्छ ।त्यसका लागि धनुषाको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला नेतृत्वमा साथै जिल्ला प्रहरी प्रमुख ( एस. पी. ) प्रकाशराणा भाट , सशस्त्र प्रहरी बल ( एस.पी.) नरेन्द्र सेन , आर्मी प्रमुख सेनानी गजेन्द्र रावल , सिडिई एकराज भट्टराई , कमला नगर प्रमुख रामउदगार गोईत , कार्यकारी प्रमुख बिरेन्द्र सढान लगायतका उपस्थिति रहेका थियोे ।

साथै नेपाल रेडक्रस सोसाइटी सभापति नरेन्द्र प्रसाद सिंह , ईन्जिनियर कृष्ण झा , कमला अभियानका संयोजक विक्रम यादव , कमला अभियानी सुरेन्द्र यादव , राजकिशोर सल्हैथा , रामकिशोर महतो लगायतका सहभागीता रहेको कमला अभियानका संयोजक विक्रम यादवले बताए ।

नदी प्रणाली व्यवस्थापनको मध्यनजर गर्दै ( एप्रोच ) मा परियोजना संकलन गरी समस्या सामाधान गर्न सवै सरोकारबाला निकाय संगको सहयोगका लागि स्थानीय स्तरबाट समन्वय तथा सहयोग जुटाउन प्रमुख जिल्ला अधिकारी अनुरोधका साथै कार्यक्रम सम्पन्न भएका थियो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

उपेन्द्र यादवको चेतावनी- संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!