nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको बरियारपट्टि गाउँ पालिका १ नरगीमा सिताराम बिष्णु महायज्ञ हुने

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २८, २०७७, ६:३८ मध्यान्ह
सिरहाको बरियारपट्टि गाउँ पालिका १ नरगीमा सिताराम बिष्णु महायज्ञ हुने

महेश सिंह महतो/सिरहा लहान,फागुन २८ गते। सिरहाको बरियारपट्टि गाउँ पालिका वडा नम्बर १ स्थित नरगीमा श्री सीताराम महाबिष्णु यज्ञ सुरु हुने भएको छ। स्थानीय राम बाबु साह सुडी को अध्यक्षतामा यज्ञ हुने तय भएको छ ,भने यज्ञकर्ता श्री श्री १०८ श्री बाबा राम चरीत्र दासजी महाराज ले यज्ञ गर्न लागेको हो।बाबा दास का अनुसार समाजमा रहेको बिकृती र बिसंगति लाई उन्मुलन गर्ने र आफु हिन्दु हो भन्दै बिश्व शान्ति नेपाल, हिन्दु राष्ट्रिय कायम होस ,सनातन धर्म पुस्तै पुस्ता कायम रहिरहोस भने अभिप्रायले यज्ञ को प्रारम्भ गर्न लागेको पत्रकार समेलनमा जानकारी दिनु भयो। ५० लाख को आर्थिक लगानीमा यज्ञ सुरु भएको छ।

स्थानीय तह गाउँ पालिका बाट ५ लाख सहयोग गरेको छ् भने बाकी छिमेकि गाउँहरु बाट चंन्दा संकलन गरी यज्ञको आर्थिक सहयोग जुटाउने समाज सेबि शिब देब साह ले जानकारी दिनु भयो।यज्ञको कलश यात्रा चैत ४ गते बुधबार बिहान ७ बजे देखि सुरु हुने र यज्ञको आरम्भ चैत ५ गते बिहीबार,आर्थिक मामिला तथा योजना मंन्त्री बिजय कुमार यादव ले यज्ञको उदघाटन गर्ने कुरा तय भएको छ।

साथमा गापा अध्यक्ष सन्तोष कुमार यादव लगायत बिबिन्न राजनीति दलका प्रतिनिधिहरुको सहभागिता रहने सम्बन्धित वडा का अध्यक्ष नेवा लाल यादव ले जानकारी दिनु भयो ।कलस यात्रामा १० हजार कलश रहने र दर्शन अभिलाशिहरुको उल्लेखनीय सहभागिता रहने र यज्ञ चैत ५ गते देखि चैत १३ गते शुक्रबार सम्पन्न हुने यज्ञकर्ता बाबा रामचरित्र दासजि महाराज ले पत्रकार समेलनमा जानकारी गराउनु भयो।यज्ञमा २५० स्वम सेवक परिचालन रहने र नेपाल प्रहरी र शस्त्र प्रहरी को समेत सुरक्षा रहने स्थानीय समाज सेबि लक्षमी प्रसाद यादव ले जानकारी दिनु भयो । यज्ञ हेर्न आउने भारत लगायत टाढाका भक्त जन र दर्शनअभिलासि हरुको लागी नि:शुल्क खाना र बासको व्यवस्था यज्ञ समितिले गर्ने भएको अध्यक्ष राम बाबु साह सुडि र यज्ञ सल्लाह कार भोगेन्द्र प्रसाद यादव ले बताए ।

मेलामा प्रत्येक दिन दस हजार अर्सन अभिलासिहरु भित्रीयाउने यज्ञ समितिको अनुमान रहेको छ।यज्ञ आकर्षकको लागी कार्यक्रमहरुमा कथा बाचिका साधबि कृष्णा किशोरी जि, बिन्दाबन , रासलिला र रामलिला, शान्ति नावम कुण्ड, चरीत्र रामायण पाठ , रामनाम जाप, झुल्ला कार जिप मोटरसाईकल सर्क्स , १२१ मुर्ति नवकुण्ड मणडब लगायतका धार्मिक सांस्कृतिक प्रोग्रामहरु रहने यज्ञ समितिको अध्यक्ष साह ले जानकारी दिनु भयो ।

यज्ञ अबधि भरिमा आस्पासमा माछा मासु र मदिरा जन्य पेये पदार्थहरु पुर्ण रूपमा बन्द रहने यज्ञ समितिले निर्णय गरेका छन् । यदि उक्त पदार्थहरु बेचेको फेला परेमा समितिको निर्णय अनुसार कानुनी कार्बाहि गर्ने समिति ले बताउनु भयो ।यज्ञमा खानेपानी को लागी चपा काल ५ र दिसा पिसाबको लागी सौचालय ५ को समेत सुबिधा रहेको छ।

यज्ञ बाट भएको आम्दानी समितिको निर्णय अनुसार कुनै धार्मिक काम र मठ मन्दिरमा लगाउने पत्रकार समेलनमा अध्यक्ष साह ले प्रतिबधता व्यक्त गर्नु भयो । करिब ४० बर्ष पुर्व स्थानीय रबिबिहारी ले रामजान्की मन्दिरको नाममा सबा २७ काठठा जग्गा मन्दिर लाई दान गरेको स्थानीय एक वृद्धले बताउनु भयो ।

उक्त जग्गा केहि बर्ष अगाडि देखि स्थानीय मोहोमद वकिल र छोरा मोहोम्द मुस्तुफा ले उक्त जग्गा मोहियानी हकदाबी गरी खनजोत गारी भोगचलन गर्दै आएका छ्न । उक्त जग्गाको हलदार मोहोमद वकिलको मन्जुरीमा र स्थानीय सरकारको अनुमति लिई यज्ञ गर्न लागेको हो । यज्ञ सकिने लगत्तै उक्त जग्गामा रामजानकी मन्दिर निर्माण र गूठी रहने यज्ञ समितिले बताए ।

मुर्ति कालाकार सिरहा ईटहर्वा को राजेन्द्र पंडित र सहायक हनुमान पंडित ले मुर्ति तयारी गर्ने जिम्मा लिएका हुन् ।

बिश्व हिन्दू परिषद नेपाल कायम रहिरहोस हिन्दू सामजलाई संगठित गर्दै सामर्थ्य सम्पन्न बनाउने र हिन्दू धर्म आस्था संस्कृति र सामाज माथी कुनै पनि बाह्य धर्मको हस्तक्षेप नहोस र समाजिक बिभेद विषमता छुवाछूत निर्मुलन गरी सामाजिक समरस्ता निर्माण गर्न र सामाज संगठित शसक्त बनोस भने उदेश्यले उक्त यज्ञको आर्म्भ भएको बाबा राम चरीत्र दास र वरिष्ठ समाज सेबि शिब देब साह ले जानकारी दिनु भयो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

मधेस प्रदेशसभाको बैठक प्रतिपक्षको अवरोधका कारण स्थगित

मधेस प्रदेशसभाको बैठक प्रतिपक्षको अवरोधका कारण स्थगित

‘सेक्स रयाकेट’मा संलग्न दुई भारतीय अभिनेत्री पक्राउ

‘सेक्स रयाकेट’मा संलग्न दुई भारतीय अभिनेत्री पक्राउ

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

एकै दिन ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि उच्च वृद्धि

एकै दिन ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि उच्च वृद्धि

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

फ्लप तेलुगु चलचित्रले रच्याे इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्याे विश्वको पहिलो चलचित्र

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

भन्सार सुधार र व्यापार सहजीकरणका लागि नेपाललाई एडिबीको ५ करोड डलर ऋण सहायता

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!