विसुन देव सरदार सिरहा/फाल्गुन २६ गते बुधबार।सिरहा जिल्ला लहान नगरपालिका वडा नम्बर १२ जटियाही गाउँका सवअोभरसियर शिव राम (चमार ) र सप्तरी जिल्लाकि वि.वि.एस तेस्रो वर्षमा अध्ययनरत राधिका चौधरी बिच आदर्श र अन्तरजातीय विवाह सम्पन्न भएको छ।गत फाल्गुन २३ गते आइतबार राम जानकी मन्दिर जनकपुरधाममा अन्तरजातीय विवाह सम्पन्न भएको छ।
जिल्ला अदालत सप्तरीबाट समेत गत पुस महिनामा विवाह सम्पन्न भएका थिए।सिरहा सप्तरी लगायत प्रदेश न. २ मा नै अन्तरजातीय विवाह फस्टाउँदै गएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
अन्तरजातीय विवाहको समाजमा भिन्दै विशेषता रहेको अहिलेको युवा पुस्ताको भनाइ रहेको छ।शिव राम (चमार ) राधिका चौधरी नव जोडीलाई हार्दिक बधाई तथा शुभकामना।














Discussion about this post