विसुन देव सरदार सिरहा लहान / फाल्गुन २५ गते मंगलबार।जनता समाजवादी पार्टी ( जसपा) नेपालका सिरहाको नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवले दलित बस्तीमा सामुदायिक दलानको विशेष पुजापाठ गरि शिलान्यास गरेका हुन।हिजो सोमबार उक्त शिलान्यास सम्पन्न भएको हो ।
नवराजपुर गाउँपालिका वडा नम्बर ४ नवराजपुर गाउँ दलित टोलमा यादवले शिलान्यास गरेका हुन ।अहिले दलित बस्तीमा खुसीको लहर देख्नुका साथै छुट्टै रौनक देखिएको छ।बस्तीबासीले यादवलाई धन्यवाद दिइएका छन।अब गाउँको मुहार फेरिने बस्ती बासीको भनाई रहेको छ।














Discussion about this post