nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पर्सामा एक वर्षभित्र २४ जना एचआईभी संक्रमित फेला

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १२, २०७७, ६:४३ मध्यान्ह
पर्सामा एक वर्षभित्र २४ जना एचआईभी संक्रमित फेला

वीरगञ्ज,फागुन १२ गते। सन् २०२० मा पर्सामा २४ जना एचआईभी संक्रमित फेला परेका छन् । विद्यार्थी जागरण मञ्च (विजाम)ले समुदायस्तरमा गरेको एचआईभी परीक्षणका क्रममा २४ जना एचआईभी संक्रमित भेटिएका हुन् ।

सन २०१८ देखि विजामले समुदायस्तरमै गएर एचआईभी परीक्षण गर्न सक्नेगरी तालिम प्राप्त ७ जना प्राविधिक जनशक्ति परिचालन गरिरहेको छ । विजामले शंकास्पद व्यक्तिको रगत लिएर समुदायमै परीक्षण गरी २० मिनेटभित्र नतिजा दिने गरेको छ ।

विजामका कार्यक्रम संयोजक अनोजकुमार खड्काले सन् २०२० मा १ हजार २ सय ९५ जना लागूऔषध प्रयोगकर्ताहरूको एचआईभी परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । बाँकी १९ जना भने अन्य व्यक्ति रहेको उनको भनाइ छ ।

‘पहिले अस्पताल, क्लिनिक, ल्याबमा नआइ एचआईभी परीक्षण गर्न सकिँदैनथ्यो, २०१८ देखि हामीले समुदायमै गएर परीक्षण गर्न सक्ने व्यवस्था मिलाएका छौं, त्यसका लागि ७ जना तालिम प्राप्त कर्मचारी हुनुहुन्छ,’ उनले भने, ‘विशेष रणनीति मार्फत् लुकेर बसेका, परीक्षण नगरी बसेकाहरुको एचआईभी परीक्षण गराउन सफल भयौं । सोही क्रममा २४ जनामा एचआईभी पोजेटिभ देखियो ।’

उनका अनुसार लागूऔषध प्रयोगकर्तामा भने तीन वर्षमा पहिलोपटक ६ जनामा संक्रमण पुष्टि भएको हो । विजामले इन्जेक्सनमार्फत नियमित लागूऔषध प्रयोग गर्दै आएकामध्ये २३ जनालाई ओएसटी (मौखिक प्रतिस्थापन पद्धति) मा लैजान सफल भएको समेत जनाएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा ४ सय ६६ जना एचआईभी संक्रमितले एआरटी सेवा लिँदै आएका छन् ।

Tags: पर्सा खबर

Discussion about this post

Related Posts

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

बारा दुर्घटनामा बोलेरो चालकको मृत्यु, सहचालक घाइते

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

विश्वको नक्सा सच्याउन संयुक्त राष्ट्रसंघमा प्रस्ताव पारित: अमेरिका मात्रै विरोधमा

विश्वको नक्सा सच्याउन संयुक्त राष्ट्रसंघमा प्रस्ताव पारित: अमेरिका मात्रै विरोधमा

बक्स अफिसमा पछारियो ‘टक्सिक’, निर्मातालाई ३०० करोडको घाटा

बक्स अफिसमा पछारियो ‘टक्सिक’, निर्मातालाई ३०० करोडको घाटा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि