nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहामा अत्याधुनिक राइस मिलको उद्घाटन

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २७, २०७७, ८:३९ मध्यान्ह
सिरहामा अत्याधुनिक राइस मिलको उद्घाटन

संजय यादव/सिरहा,माघ २७ गते। प्रदेश नम्बर २ कै दोस्रो अत्याधुनिक राइस मिलको सिराहामा उद्घाटन भएको छ  । वीरगंज पछि सिरहाको धनगढीमाई नगरपालिका वार्ड नम्बर ९ मा अत्याधुनिक कौशल एग्रो राइस मिल प्रा लि को एनसीसी बैंकका कार्यकारी अधिकृत रमेशराज अर्यालको प्रमुख आतिथ्यमा मंगलबार उद्घाटन सम्पन्न भएको छ । प्रमुख अतिथिको आसनबाट कार्यकारी अधिकृत अर्यालले शुभकामना दिँदै भने एनसीसी बैंकले यस क्षेत्रको आर्थिक समृद्धिको लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने लक्ष्य अनुसार नै अगाडी बढने प्रतिबद्धता जाहेर गरे । 

उन्नति समृद्धिको लागि सहयोग गर्न तत्पर रहेको बताउँदै व्यवस्थित तरिकाले उद्योग सञ्चालन गर्न शुभकाममा पनि दिए । विशिष्ट अतिथि खाद्यान्न व्यापार तथा वाणिज्य विभागका महाप्रबन्धक नेत्र सुवेदीले उद्योगको प्रगतीको शुभकामना दिए । 

अर्का विशिष्ट अतिथि सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीपराज कणेलले उद्योगको सफलताको कामना गर्दै यहाँबाट उत्पादित चामल देश विदेशमा पनि आफ्नो पहिचान बनाओस भन्दै शुभकामना दिए । 

उद्योगका सञ्चालक महेश साहले भने, ४० करोडको लगानीमा सुरु भएको राइस मिलमा ७० जना कामदारले रोजगारी पाउने बताए । सञ्चालक साह गोलबजारका स्थापित र सफल व्यापारी रहेको स्थानीय व्यापारीहरूको कथन रहेको छ  । उद्योग व्यापार संघ गोलबजारका बरिष्ठ उपाध्यक्ष समेत रहेका सञ्चालक साहले विगत लामो समय देखि गोलबजारमा राइस मिल चलाउँदै आइरहेका छन् । सञ्चालक साहले भने, यहाँबाट उत्पादित चामल देशको राजधानी काठमाडौ पोखरा लगायत हरेक क्षेत्रमा पुग्ने र व्यापार संगै सेवाको भावनाले पनि उद्योग सञ्चालनमा ल्याएको बताए । 

कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि र अतिथिहरुलाई संचालक साहले मायाको चिनो प्रदान र दोसल्ला ओढाई सम्मान गरेका छन् । कार्यक्रममा स्वागत मन्तव्य उद्योग ब्यापार संघ गोलबजारका महासचिव एवं सफल व्यवसायी राकेश गुप्ताले गर्नुभएको थियो भने अध्यक्षता संचालक साहले गर्नु भएको थियो । 

कार्यक्रममा वक्ताहरुले यस प्रकारको अत्याधुनिक राइस मिल सिरहाकोे मात्र होइन, प्रदेश नं २ कै शान रहेको बताए ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

प्रतिपक्षीको अवरोधले मधेश प्रदेशसभा बैठक स्थगित, बजेटमाथिको छलफल रोकियो

प्रतिपक्षीको अवरोधले मधेश प्रदेशसभा बैठक स्थगित, बजेटमाथिको छलफल रोकियो

धनुषामा एचआईभी सम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरणका गरियो लागि अभिमुखीकरण कार्यक्रम

धनुषामा एचआईभी सम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरणका गरियो लागि अभिमुखीकरण कार्यक्रम

सभामुख अर्याल र साउदी राजदूतबीच भेटवार्ता : द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यमा जोड

सभामुख अर्याल र साउदी राजदूतबीच भेटवार्ता : द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यमा जोड

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकै दिन २ हजारभन्दा बढी सवारी चालक कारबाहीमा

एकै दिन २ हजारभन्दा बढी सवारी चालक कारबाहीमा

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ तथा कार्यान्वयनका लागि ५ बर्षे विस्तृत कार्ययोजना सम्बन्धि पैरवीमूलक कार्यशाला जनकपुरधाममा सम्पन्न

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ तथा कार्यान्वयनका लागि ५ बर्षे विस्तृत कार्ययोजना सम्बन्धि पैरवीमूलक कार्यशाला जनकपुरधाममा सम्पन्न

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

अस्वच्छ खानाले स्वास्थ्य जोखिम बढाएको निष्कर्षपछि गृह मन्त्रालयको कडा निर्देशन

अस्वच्छ खानाले स्वास्थ्य जोखिम बढाएको निष्कर्षपछि गृह मन्त्रालयको कडा निर्देशन

जुलाईमा आउँदैछन अल्फा देखी धमाल ४ सम्मका बलिउड फिल्म (सुचीसहित)

जुलाईमा आउँदैछन अल्फा देखी धमाल ४ सम्मका बलिउड फिल्म (सुचीसहित)

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!