सिरहा,माघ २५ गते। आन्तरिक पर्यटन पुनरुत्यान समिति प्रदेश नम्बर २ ले आयोजना गरेको भ्रमण कार्यक्रममा प्रदेश नम्बर २ को समाजिक बिकास मन्त्री नबल किशोर साहको उपस्थितिमा सम्पन्न भयो।
पर्यटन बोर्डका प्रदेश नम्बर २ का सह संयोजक बिष्णु साह को अध्यक्षता रहेको थियोे भने प्रमुख अतिथिमा प्रदेश नम्बर २ का समाजिक बिकास मन्त्री नबल किशोर साह रहनु भको थियोे । मन्त्री साहको अनुसार देशको सुचिकृत र पर्यटन बिकासमा सिरहाको महत्त्वपूर्ण स्थलहरुमा सलहेश फुलबारी ,पकरियागर ,बाबा ताल,कमलदह,मानिक दह ,राजदेबि स्थान ,देबिदह,लगायतका धार्मिक र पर्यटक स्थलहरुलाई देशको सुचिकृतको लिस्टमा राखनु पर्ने बताउनु भयो ।
अतिथिहरुमा पर्यटन बोर्डको केन्द्रिय सह संयोजक मोहन शर्मा बोर्डका अधिकृत सागर श्रेष्ठ, प्रदेश नम्बर २ को सह संयोजक बिष्णु साह ,सल्लाह कार युबराज लामा, जनता समाज बादी पार्टी नेपालको सिरहाको वरिष्ठ युवा नेता रामचलितर महतो मधेस आन्दोलनमा सकृय भई मधेस आदोलनमा अहम् भुमिका रहेको थियो ।
नेता महतो बिकासमा तत्पर देखिएको हो बिगतको बर्षमा सलहेश फुलवारीमा बिकास निर्माणको काममा विशेष भुमिका रहेको स्थानीयको भनाई छ। नेता महतो राजनितीमा स्कृय भुमिका निर्वाह गर्दै अगाडि बढीरहेको उनले बताए। नेता महतो को अगुवाइमा सिरहाको धर्मिक स्थलहरु भर्मण र अनुगमन गरेका थिए। जसपाको युवा नेता रामपुकार यादवको समेत उपस्थिति रहेको थियोे
प्रदेश २का सम्पुर्ण प्रसिद्ध धार्मिक र पर्यटक स्थलहरुको अनुगमन गरेका छन् ।.jpg)














Discussion about this post