nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको २ स्थानीय तहमा सुरक्षा गार्डको एक महिने तालीम सुरु

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ९, २०७७, ५:५४ मध्यान्ह
सिरहाको २ स्थानीय तहमा सुरक्षा गार्डको एक महिने तालीम सुरु

महेश सिंह,सिरहा।सिरहाको दुई स्थानीय तहमा महिलाहरुको लक्षित गरी सुरक्षा गार्ड सम्बन्धि एक महिने तालीम सरु भएको छ। सिरहाको लहान नगर पालिका ८ र गोलबजार नगरपालिका १३ दुर्गापुरमा तालीम सुरु भएको छ। प्रदेश नम्बर २ को सामाजिक बिकास मन्त्रालय अन्तरगत ब्यवसाय तथा सिप बिकस तालीम केन्द्र द्धारा संचालित भएका छन् ।

२०७२/०७३ सालमा स्थापना भई दुधकोशी टेक्निकल एन्ड कन्सलटेन्सी प्रा.ली. धरान सुनसरीले कार्यक्रमको आयोजना गरेको हो । उक्त संस्थाले सिरहाको लहान र गोलबजार , दुर्गापुर र सप्तरीको कन्चनरुप नगपालिका १२ रुपनगरमा कार्यक्रम संचालनमा रहेको संस्थाको प्रतिनिधि जेट बहादुर रायले जानकारी दिनु भयो ।लहान ८ स्थिति सुरु भएको तालिमको अध्यक्षता संस्थाको प्रतिनिधि जेट बहादुर रायले गर्नु भएको थियो भने लहान ८ का वडा अध्यक्ष बिजय महतो ले प्रमुख अतिथिको आसन बाट बोल्दै तालिम लिएर वडाको मुहार फेर्छ भने हामीलाई बिश्वास छ भने बताउनु भयो । यो तालिम लिएर मलाई बिश्वास छ कि तपाईंहरुले तालिमको उपलब्धी तिरको गरी खाने भाडाे बनाउनु हुन्छ भने बताउनु भयो ।विशिष्ट अतिथिमा जनता समाज बादी पार्टी नेपाल की प्रदेश नम्बर २ को केन्द्रिय कमिटी सदस्य नेतृ ललिता दास बिद्रोही रहनु भएको थियो ।

अर्को विशिष्ट अतिथिमा पत्रकार बिरेन्द्र बिरु यादव,नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह तालीमको सहजकर्ता प्रशिक्षक तथा जनता समाज बादी पार्टी नेपालको प्रदेश नम्बर २ को खेलकुद संयोजक राजेश गुप्ता रहनु भएको थियोे । अतिथिमा लहान ८ का वडा सदस्य सुरेश कुमार साह रहनु भएको थियोे । तालीम लिदा आत्म बल समेत बढन सक्ने ।

खेलकुद महांसघ प्रदेश नम्बर २ को संयोजक राजेश गुप्ता ले प्ररिक्षाथिलाई संदेश दिएका थिए। बेरोजगार महिलाहरु लाई र शरीरीक रूपले तन्दुरुस्त रहन आफु स्वंम जिम्मेवार र आर्थिक उन्ति गर्ने उदेश्यले जसपा का प्रदेश २का प्रदेश कमिटी सदस्य नेतृ ललिता दास बिद्रोही को विशेष पहलमा सिरहाको लहान र गोलबजारको दुर्गापुरमा संचालनमा आएको छ् ।

त्यसै गरी सिरहाको गोलबजार नगर पालिका वडा नम्बर १३ दुर्गापुरमा एक महिने तालिम सुरु भएको छ । कार्यक्रमको सभा अध्यक्ष संस्थाको प्रतिनिधि जेट बहादुर रायको अध्यक्षतामा सुरु भएको थियो भने प्रमुख अतिथिमा गोलबजार १३ का वडा अध्यक्ष लक्ष्मी नारायण सिंह का अनुसार यस्ता सिप र तालिमहरुको खाचो अझै पनि हाम्रो समाजमा रहेको घुघटा प्रथामा हाम्रो नेपाली ग्रामीण भेगका महिलाहरु अल्झिएका छन् बताउनु भयो ।

विशिष्ट अतिथिमा जसपाका प्रदेश कमिटी सदस्य ललिता दास बिद्रोही का अनुसार हामी समाजको घुघटा प्रथा लाई उन्मुलन गरि समाजको प्रगतिको बाटोमा लगनु पर्छ बताउनु पर्छ बताए । सहिदा खतुन,बिना कुमारी शर्मा ,पत्रकार महेश सिंह, बिरेन्द्र यादव बिरु अतिथिहरुमा वडा सदस्य मणिकान्त सिंह ,बिशिस्ट अतिथिको आसन बाट बोल्दै सहिदा खतुनले
महिला भन्दा कष्ट कसैलाई छैन र महिला आफ्नो सुरक्षा पाईरहेकोअबस्था नरहेको खतुनले बताए ।

बिना शर्मा ले भने महिलाले आफु माथी भएको घटना लुकाउने प्रयास न गर्नुस त्यसले गर्दा झन् महिला माथी समस्या जटिल बन्दै गरेको बताए । बिशिस्ट अतिथि दासले महिलाहरुलाई सचेत गर्दै संगित सुनाएका थिए ।

बिशिस्ट अतिथि राधा देबि महतो आफ्नो मनतब्य राखेका थिए।राम औंतार पासमान दलितको प्रदेश अध्यक्ष समेत को उपस्थिति रहेको उक्त तालीमको प्रशिक्षक समेत रहनु भएको हो।स्थानीय समाज सेबि अतिथि दुखर्न महतोका अनुसार महिलाहरुको उनति प्रगतिको लागी घुघटा प्रथा घातक हो बताए। लहान २०र दुर्गापुर २० गरी ४० जान महिलाहरु तालीममा सहभागी रहेको आयोजकले जानकारी दिनु भयो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जिप्रका धनुषाको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन, लोकतन्त्र व्यवहारमा देखिनुपर्नेमा आईजीपी कार्कीको जोड

जिप्रका धनुषाको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन, लोकतन्त्र व्यवहारमा देखिनुपर्नेमा आईजीपी कार्कीको जोड

श्री हरि मानव कल्याण मञ्चद्वारा आकस्मिक रक्तदान शिविर सम्पन्न, नियमित रक्तदान गर्न सभामुख यादवको आग्रह

श्री हरि मानव कल्याण मञ्चद्वारा आकस्मिक रक्तदान शिविर सम्पन्न, नियमित रक्तदान गर्न सभामुख यादवको आग्रह

आज निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै

हरीशयनी एकादशी, बिष्णु र लक्ष्मीकाे आराधनाले मिल्नेछ शान्ति

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्तालाई ट्राफिक नियम उल्लंघनमा ५ सय रुपैयाँ जरिबाना

भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्तालाई ट्राफिक नियम उल्लंघनमा ५ सय रुपैयाँ जरिबाना

घरेलु हिंसामा गम्भीर घाइते संजनालाई अस्पतालमै पुगेर भेटे रास्वपा सांसद शिव यादव

घरेलु हिंसामा गम्भीर घाइते संजनालाई अस्पतालमै पुगेर भेटे रास्वपा सांसद शिव यादव

स्वास्थ्यको कारण देखाउँदै बंगलादेशका राष्ट्रपति शहाबुद्दीनले दिए राजीनामा

स्वास्थ्यको कारण देखाउँदै बंगलादेशका राष्ट्रपति शहाबुद्दीनले दिए राजीनामा

हराएका ३१ मोबाइल धनीको हातमा, गरुडा प्रहरीको प्रविधिमैत्री अनुसन्धान सफल

हराएका ३१ मोबाइल धनीको हातमा, गरुडा प्रहरीको प्रविधिमैत्री अनुसन्धान सफल

जेसिआई जनकपुरधामद्वारा श्री राम युवा कमिटीका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान

जेसिआई जनकपुरधामद्वारा श्री राम युवा कमिटीका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!