nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लहानमा असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा जसपाको प्रदर्शन

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ९, २०७७, ५:४९ मध्यान्ह
लहानमा असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा जसपाको प्रदर्शन

महेश सिंह सिरहा।सिरहाको लहानमा जनता समाज बादी पार्टी नेपालले आयोजना गरेको बिरोध सभामा पार्टीका सम्पुर्ण कार्यकर्ताहरुलाई पार्टीका जिल्ला अध्यक्ष अशोक यादव र रामदयाल यादवको संयुक्त अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे।

जसपाले संसद विघटनको विरोधमा देशका अधिकांन्स जिल्लामा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरेको थियो। संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको छ।पार्टीको सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न पार्टीले सरकारलाई आग्रह गर्नु भएको छ ।

विरोध प्रदर्शनमा समाज बादी पार्टीका दिगज नेता प्रकाश् अधिकारी,राज कुमार गुप्ता राजु,राकेश झा,अशोक यादव,राजलाल यादव ,शत्रुधन सिंह कोईरी, राम चलितर महतो,दिनेश महतो,रामदयाल यादव,ललिता दास, मोहमद आलम,दिपेश यादव,चन्द्र नारायण कुशवाहा, बिजय सिंह दनुवार,राम उदगार महतो,मनोज यादव,प्रमोद महतो,रामु महतो,ललित नारायण महतो,बिजय महतो,रिता साह,राम पुकार यादव,विवेक दास, राम औतार महतो लगायत हजारौं नेताहरुको सहभागिता रहेको थियोे। बिरोध र्यलीमा सबैलाई सहभागी हुन अपील गर्नु भएको हो ।

उक्त कदम विरुद्ध मधेसबादी पार्टीले विरोध प्रदर्शन गरेका हुन्। जनता समाज बादी पार्टी नेपालका केन्द्रिय कार्यकार्नि सदस्य प्रकाश अधिकारीले उक्त कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै हाम्रो देश प्रति गमनको रूपमा छ नेता अधिकारीले बताए।हामी देशमा स्थिरता चाहिएको र अबिस्वास्को प्रस्ताव ओली लाई लगाउनु पर्ने भन्दै । प्रधानमन्त्री ओलीको व्यंग्यको टिप्पणी गरेका थिए ।

बैल गाडी चडेर अमेरिका जान्छु भन्दै नेपाली जनतालाई मुर्ख बनाउने कामले आक्रोश भएको थियोे। ब्यक्ती गत स्वार्थको लागी देश लाई बर्बाद गर्ने अधिकार छैन ओलिलाई बताउनु भयो । जसपाको पुर्व नगर अध्यक्ष दिनेश महतोले स्वागत मनतब्य दिदै जनताको दुई तिहाई अधिकार ल्याउन सरकार संग हामी सम्पुर्ण नेपाली जनता सडक संघर्शमा छौँ। सरकार आग्रह गर्दै छु सुनिएन भने आन्दोलन अर्को रुपन सकन्छ नेता महतो चेतावनी दिनु भयो ।

पार्टीका केन्द्रिय सदस्य राकेश झाका अनुसार देश लाई बर्बाद गर्ने अधिकार ओलीलाई कस्ले दियो आक्रोश व्यक्त गर्दै नेता झा यस्तो बताए । अर्को पार्टीका केन्द्रिय सदस्य राज कुमार गुप्ता राजु ले भने नेपालको प्रधानमन्त्री देश हाक्न ब्यस्त छैन उनले ब्यक्तीगत स्वार्थमा लिप्त रहेको टिपनि गरेका थिए ।अर्का नेतृ ललिता दासकी अनुसार हामी संघियता टिकाउन सडक संघर्शमा छौँ नेतृ दासले बताए ।

समाज बादी पार्टीका प्रभाव शाली नेता राम चलितर महतो का अनुसार गृरीगिटि जस्तो रङ्ग बद्लेर देशमा समृद्धि आउदैन र देश हाक्न अस्क्छ्म हुन्छ ओलिको भुल हो नेता महतो बताउनु भयो । इतिहास निकै नै मजगुत रहेको बताए । हामी लोकतन्त्र सांसन बच्चाउन फेरी ७० / ७५ बर्षको इतिहास हेर्दा सयौं जनताको बलिदानि पस्चात देशमा संघियता आएको छ कार्यक्रमको अध्यक्ष तथा पार्टीका जिल्ला अध्यक्ष अशोक यादबले कार्यक्रमको समापन गर्दै यस्तो बताएका हुन् ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

फुटपाथमै महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले टोली पठाइन् राजविराज

फुटपाथमै महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले टोली पठाइन् राजविराज

कुमार बेनको निवासबाट बालेन सरकार चलेको भन्दै संसदमा जंगिए अमरेश

कुमार बेनको निवासबाट बालेन सरकार चलेको भन्दै संसदमा जंगिए अमरेश

मध्यराति प्रेमिका भेट्न पुगेका युवकलाई गाउँलेले समातेर मन्दिरमा विवाह गराए

मध्यराति प्रेमिका भेट्न पुगेका युवकलाई गाउँलेले समातेर मन्दिरमा विवाह गराए

पर्सामा घरमा राखेको १७ किलो गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

पर्सामा घरमा राखेको १७ किलो गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

अदालतमा मिलापत्र भएको तीन वर्षसम्म पनि जग्गा फुकुवा भएन, अंश विवादमा भाइको गुनासो

अदालतमा मिलापत्र भएको तीन वर्षसम्म पनि जग्गा फुकुवा भएन, अंश विवादमा भाइको गुनासो

कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग भदौभित्रै सञ्चालनमा आउने

कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग भदौभित्रै सञ्चालनमा आउने

अस्पतालले भर्ना नलिँदा फुटपाथमै बच्चा जन्माएको विषय संसदमा उठ्यो, रास्वपा सांसदहरू आक्रोशित

अस्पतालले भर्ना नलिँदा फुटपाथमै बच्चा जन्माएको विषय संसदमा उठ्यो, रास्वपा सांसदहरू आक्रोशित

ओमान ६० रनमै अलआउट, नेपालले युएईसँग फाइनल खेल्ने

ओमान ६० रनमै अलआउट, नेपालले युएईसँग फाइनल खेल्ने

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

वन अधिकृत रहेको भन्दै युवतीलाई प्रेममा पारेर ठगी गर्ने युवक पक्राउ

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि