nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सहिद रमेश महतो कै कारणले देशमा संघीयता आयो : कृषि मन्त्री साह

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ६, २०७७, ४:४८ मध्यान्ह
सहिद रमेश महतो कै कारणले देशमा संघीयता आयो : कृषि  मन्त्री साह

महेश सिंह,सिरहा।सिरहाको लहानमा २०६३ माघ ५ गते मधेश आन्दोलनको क्रममा सिरहाको तत्कालीन गाबिस मझौरा वडा नम्बर ५ हाल नबराजपुर गाउँ पालिका वडा नम्बर ३ को रबि महतो को कान्छो छोरा विद्यार्थी रमेश महतो सहिद भएका थिए।

पहिलो सहिद महतोको सम्झनामा मधेसी राजनीति दलहरुले प्रत्येक बर्ष माघ ५ गतेका दिन सिरहाको लहानमा बलिदानी दिवस मनाइँदै आएको छ। प्रदेश २ सरकारले सोमबार ‘बलिदानी दिवस’को दिन बिगत ३ वर्ष देखि माघ ५ गतेलाई प्रदेश सरकारले सार्वजनिक बिदा दिने गरेका छन् ।

सोही समय मधेसमा भने अर्को आन्दोलनको बीजारोपण भइरहेको थियो। असन्तुष्टि थियो– नेपालको प्रत्येक अधिकार प्राप्तिका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको मधेसको अधिकारका लागि कुनै पनि दल वा सरकारले गम्भिरता देखाएनन्।

आन्दोलनको झिल्को बालेको थियो उपेन्द्र यादवले गठन गरेको मधेसी जनअधिकार फोरमले।अर्का मधेस आन्दोलनकारी युवा दिनेश्वर प्रसाद गुप्ताले , कृष्ण बहादुर यादव,राज लाल यादव, राज कुमार गुप्ता राजु, परियाग लाल यादव,रामउदगार यादव साने,राम चलितर महतो ,शत्रुधन महतो कोईरी ,दिनेश महतो, दिपेश यादव, भरत साह ,राम बहादुर महतो, रिझन यादव, सरिता राम,ललिता दास ,रिता यादव, राकेश रोशन गुप्ता , राम पुकार यादव, रामउदगार महतो,प्रमोद महतो ,रामु महतो, मनोज यादव मनजे ,बिजय यादव, विवेक दास लगायत सयौं युवा नेताहरु पछाडि थिए।

आन्दोलन सफल भएर देश संघीयता मा मोड लिएको छ । अहिले उनिहरुको बिचल्ली भएको छ।

अहिले हामीहरु राजनीति केहि नेताहरुको ब्यक्तीगत स्वास्थको कारण आफु पछाडि परेको पत्रकार महेश सिंह महतो लाई अभिब्यक्ती दिएका थिए।‘मधेसी’को अवस्था पनि फरक छैन। नेपाल सरकारको अर्थ मन्त्री बिजय यादव र कृषि मन्त्री सैलेन्द्र साहको समेत उपस्थिति रहेको थियो ।
मन्त्री साहको अनुसार लहान भनेको आन्दोलनको उदगम बिन्दु हो । मधेस आन्दोलनको पहिलो सहिद लहान मै भएको ले हामी सबै मधेस बादी राजनीति पार्टीहरुले लहानमा प्रत्येक सहिद हरुको सम्मानको लागी घाटना भएको दिन सम्झिन छौँ । उक्त सहिद हरुको सालिकमा फुल अबिर अर्पण गरी श्रद्धाञ्जली मनाउने गरेका छौँ ।
मधेस अधिकारको आन्दोलनमा आफ्नो सारा ऊर्जा लगाएका पत्रकार महासंघ सिरहाको सभापति गुप्ता र यादव पुर्व ले अर्जेको पैत्रिक सम्पत्ति बेचदै त्यो पैसाले घरपरिवार चलाउँछन्। अर्थात् उनले कुनै लाभको पद पाएनन्। आखिर मधेस आन्दोलन गरेर दु:ख मात्र पाए उनिहरुको भनाई छ । यिनिहरु नै लहान आन्दोलनका अग्रज ब्यक्तीहरु थिए ।

केन्द्रिय उप महासचिब प्रकाश अधिकारी लगायत कृषि मन्त्री सैलेन्द्र साह ,अर्थ मन्त्री बिजय यादव लगायतका हजारौं पार्टीका नेताहरुले लहान स्थित रहेको सहिदको सालिकमा माला अर्पन गरी सहिद लाई सम्मान र श्रद्धाञ्जली मेला मनाएका थिए ।

अर्को जनता समाज बादी पार्टीका सितल साह, बलिराम यादव ,नेतृ भार्ति गुप्ता , बिनिता चौधरी सन्ध्या पासमान, मनोज यादव मन्जे, भोगि पासमान लगायतका नेताहरुले लहानको सडक बिभाग बाट निकालीएको रयाली नगर् परिक्रमा गरी सहिद रमेश महतो लगायतका सालिकमा माला अर्पण गरी कोण सभामा परिन गरेका थिए ।

अर्को सिके राउत नेतृत्व को जनमत पार्टीका बिशाल रयाली र श्रद्धाञ्जली सभा रहेको थियो । अर्को जनमत पार्टी बाट छुट्टीएका कैलास महतो नेतृत्वका एक समुहले सहिद हरुलाई माला अर्पण गरी लहान स्थित रहेको लक्षमण ललिता कुशवाहा उच्च माध्यमिक बिधालयमा मंचिग्ङ कार्यक्रम रहेको युवा नेता देब कान्त सिंहले जानकारी दिनु भयो।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले भने लहानको पशुपति आदर्श उच्च माध्यमिक बिध्याल्यको प्राङ्गणमा ठुलो श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । सबै राजनीति दलका नेता मन्त्रीहरुले सहिद हरुको चर्चा गरेका थिए भने सहिद परिवारहरुको नेता प्रतिको क्रेज घटेको देखिएको थियो ।
मधेसमा चाहेको जस्तो विकासको अनुभूति हुन सकेन। मधेसी जनताले काठमाडौंका शासकको भन्दा पृथक शासन सोचेका थिए, तर त्यस्तो हुन सकेको छैन,’ उनी भन्छन्।भने मधेस र मधेसी जनताले आन्दोलनबाट केही नगुमाएको तर्क गर्छन्। बरु केही मधेसी नेताहरुले विश्वास गुमाएको उनले स्वीकार गरे।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि