nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

स्वस्थ जीवन र अन्तराष्ट्रिय सुसम्बन्धका लागि खेलकूदः पूर्व खेलकूद मंत्री पौडेल

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २९, २०७७, ८:३२ मध्यान्ह
स्वस्थ जीवन र अन्तराष्ट्रिय सुसम्बन्धका लागि खेलकूदः पूर्व खेलकूद मंत्री पौडेल

संजय यादव,गोलबजार,सिरहा।पूर्व युवा तथा खेलकूद मंत्री पुरुषोतम पौडेलले खेलकूद मानव जीवनको अपरिहार्य हो । स्वस्थ जीवन र अन्तराष्ट्रिय सुसम्बन्धको लागि खेलकूद रहेको बताएका छन् । २०७२ को संबिधानमै खेलकूदलाई मौलिक अधिकारको ब्यबस्था गरेको बताए । सिरहाको गोलबजारमा राष्ट्रिय ब्याडमिन्टन संघ र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा बुधवार देखि शुरु भएको योनेक्स सनराईज १० औं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उदघाटन समारोहको प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्वमंत्री पौडेलले यस्तो बताए । खेलकूद महासंघको पूर्व अध्यक्ष समेत रहेको पौडेलले ब्याडमिन्टन संघले प्रतियोगिता मात्र हैन, खेलाडी उत्पादन गर्न निकै नै सहयोग गर्दै आईरहेको बताए । स्थानिय, प्रदेश र संघ सरकार तिनटै लाई खेलकूदको बिषयमा निति तथा योजना बनाउने अधिकार सुरक्षित गरेको छ । उनले भने, भौतिक पूर्वाधार मात्र खेलकूदको विकास होईन, खेलाडी कसरी उत्पादन गर्नेतिर सरकारले ध्यान दिनुपर्ने । 

खेलकूदको क्षेत्रमा पछाडी रहेकोले सरकारले खेलाडी उत्पादनमा लगानी गर्न निकैनै जरुरी रहेको बताए । खेलकूदको महत्वलाई संघ, प्रदेश र स्थानिय सरकारले बुझन जरुरी रहेको छ । पहिचान र ब्यक्तित्व निखारने खेलकूद रहेको बताए । नेकपा प्रचण्ड माधव समूहका नेता समेत रहेका पूर्वमंत्री पौडेलले ओली समूहका नेताहरुलाई ईंगित गर्दै भने, आफनै पार्टीमा मारामार र नैतिकता समेत नेताहरुमा नरहेकोले खेलाडी, कम्युनिष्ट आन्दोलनका धरोहर पुष्पलाल जस्ताहरुबाट सिक्न नेताहरुलाई आग्रह पनि गरे ।

समारोहको अध्यक्षता ग्रहण गरेको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहले गोलबजार नगरपालिकाले खेलकूदको क्षेत्रमा उल्लेखनीय कामहरु शुरु गरेको बताए । नगर प्रमुख साहले भने, ५२ बिग्हा जग्गामा सुबिधा सम्पन्न खेलग्राम, आधुनिक कर्वड हल लगायत अन्य आवश्यक खेल मैदानहरुको निमार्ण शुरु भईरहेको बताए । यहाँका युवाहरुलाई कुलतबाट बचाउन र अनुशासनको शिक्षाको लागि खेलकूदमा जोड दिदै खेलकूदको लागि रतीभर पनि उदासिनता हुन नदिने बताए । कृषि, शिक्षा, स्वास्थ्य, खेलकूद लगायत समष्टिगत विकासको काममा नगरपालिका अगाडी बढीरहेको धारणा राखे । यस्तो राष्ट्रिय स्तरको खेल गोलबजार नगरपालिकामा हुनु नै ठूलो गर्वको कुरा रहेको समेत नगर प्रमुख साहले बताए ।

खेल पुस २९ गते देखि माघ ३ गते सम्म हुने १० इभेन्टस्को खेलमा देशभरीका ३ सय जना खेलाडीको सहभागिता रहेको गोलबजार नगरपालिकाका खेलकूद प्रशिक्षक कसम लामाले बताए । कर्वड हलको औपचारिक उदघाटन आईतवार मात्र नगर प्रमुख देवनाथ साहले गरेको थियो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

फुटपाथमै महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले टोली पठाइन् राजविराज

फुटपाथमै महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले टोली पठाइन् राजविराज

कुमार बेनको निवासबाट बालेन सरकार चलेको भन्दै संसदमा जंगिए अमरेश

कुमार बेनको निवासबाट बालेन सरकार चलेको भन्दै संसदमा जंगिए अमरेश

मध्यराति प्रेमिका भेट्न पुगेका युवकलाई गाउँलेले समातेर मन्दिरमा विवाह गराए

मध्यराति प्रेमिका भेट्न पुगेका युवकलाई गाउँलेले समातेर मन्दिरमा विवाह गराए

पर्सामा घरमा राखेको १७ किलो गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

पर्सामा घरमा राखेको १७ किलो गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

अदालतमा मिलापत्र भएको तीन वर्षसम्म पनि जग्गा फुकुवा भएन, अंश विवादमा भाइको गुनासो

अदालतमा मिलापत्र भएको तीन वर्षसम्म पनि जग्गा फुकुवा भएन, अंश विवादमा भाइको गुनासो

कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग भदौभित्रै सञ्चालनमा आउने

कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग भदौभित्रै सञ्चालनमा आउने

अस्पतालले भर्ना नलिँदा फुटपाथमै बच्चा जन्माएको विषय संसदमा उठ्यो, रास्वपा सांसदहरू आक्रोशित

अस्पतालले भर्ना नलिँदा फुटपाथमै बच्चा जन्माएको विषय संसदमा उठ्यो, रास्वपा सांसदहरू आक्रोशित

ओमान ६० रनमै अलआउट, नेपालले युएईसँग फाइनल खेल्ने

ओमान ६० रनमै अलआउट, नेपालले युएईसँग फाइनल खेल्ने

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

वन अधिकृत रहेको भन्दै युवतीलाई प्रेममा पारेर ठगी गर्ने युवक पक्राउ

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि