nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सखुवानन्कारकट्टी गाउँपालिकामा आईटी अफिसरको जागिर छाडेर एक युवा कृषि पेशामा आबद्ध

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ११, २०७७, ७:०८ मध्यान्ह
सखुवानन्कारकट्टी गाउँपालिकामा आईटी अफिसरको जागिर छाडेर एक युवा कृषि पेशामा आबद्ध

महेश सिंह सिरहा लहान ११ । सखुवानन्कारकट्टी गाउँपालिकामा आईटी अफिसरको रुपमा काम गर्दै आएका देबिन कोसोर यादव फोहोर राजनीतिको शिकार भई कृषि पेशा तिर होमिएको उनले बताए ।उनले ग्रामिण उत्पादनलाई विशेष जोड दिएको छ।

यादवले ‘फर्मले पशुपालन कृषि उत्पादनमा आवश्यक प्राविधिक ज्ञान प्रदान गर्नको लागि कृषि तथा भेटनरी जेटिए प्रविधिकहरुलाई परिचालन गरी उत्पादनलाई वृद्धि गर्ने लक्ष्य समेत लिएको बताए ।’ यसको लागि कृषक मैत्री वातावरण बनाउन र सरकारी योजना तथा आयोजनाहरुमा किसानहरुलाई स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले सहयोग गर्नुपर्ने बताए ।

सखुवानन्कारकट्टी गाउँपालिका स्थित ईटहर्वामा पशुपालन फर्म संचालनमा आएको छ । समिक्षा एकीकृत पशुपालन फर्मको नामले संचालित उक्त फर्मले विभिन्न प्रजातीको घरपालुवा पशु तथा तरकारी उत्पादनलाई जोड दिएको छ । २०७६ सालमा संचालित उक्त फर्म जम्मा १.५ बिघा जग्गामा फैलिएको छ ।फर्मका संचालक देविन किशोर यादव आईटी(ईन्फर्मेशन टेक्नोलोजी) पढेका युवा हुन ।

हाल फर्ममा ल्यान्डरस, ड्युरो, हेमसारलगायत जम्मा ४ प्रजातीका ४४ बंगुर रहेका छन । मासु र प्रजननको लागि पालिएको यि चार नश्लका बंगुरको संख्या बढाएर १ हजार पुर्याउने संचालक यादवको लक्ष्य रहेको छ । उनले बंगुरको राम्रो माग सिरहामा त्यति नभएकोले बर्दिबास गएर बेच्नुपर्ने बाध्यता रहेको बताए । त्यसैगरी फर्ममा १४ राँगा, ४०-४५ जोडी परेवा, मुङ्ग्री र कोतरी गरी दुई नश्लका लोकल माछा समेत रहेको छ । अर्गानिक तरकारी खेती समेत संचालनमा आएको उनले जानकारी दिए ।
करिब ५० लाखको लगानीमा संचालित उक्त फर्मको १.५ बिघा जग्गा २५ वर्षको लागि लिजमा लिएको संचालक यादवले बताए । आफ्नो फर्मले हाल ४ जनालाई रोजगारी दिएको र भविष्यमा पशुको संख्या तथा योजना थपे संगै कामदारको संख्या समेत बढाईने भने ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

गौर हत्याकाण्डमा छानबिन गर्न सर्वोच्चको आदेश

मिडिया काउन्सिल सदस्य नियुक्ति प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

बदलिँदो प्राथमिकताका आधारमा युएनडीपीसँग विकास सहकार्य गर्न सरकार उत्सुक : अर्थमन्त्री वाग्ले

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

किसानको मागमा मन्त्री चौधरीको प्रतिबद्धता: ‘विचौलियाको समस्या समाधान गर्न कृषि ऐन अघि बढायौँ’

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

खाेप लगाउने छुटेका बालबालिकाकालाई ३१ गते लगाउने

करारमा कर्मचारी भर्ना गर्दा खुला प्रतिस्पर्धा अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

मधेस प्रदेश : आफैलाई गोली हानेर युवकद्वारा आत्महत्या

रौतहटमा पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!