nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लहानमा प्रजनन् स्वास्थ्य सम्बन्धि एक दिने शिविर सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
२०७७ कार्तिक २७, बिहीबार १८:४९
लहानमा प्रजनन् स्वास्थ्य सम्बन्धि एक दिने शिविर सम्पन्न

लहान।ओरेेकनेपाल परियोजना कार्यालय सिरहाको आयोजनामा लहान नगरपालिका वडा नं.१ मटियर्वामा कार्तिक २५ गते मंगलबार महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नं. १ र २ को सदाय वस्तीको महिलाहरुलाई लक्षित गरि गरिएको शिविरमा ५२ जना महिला तथा किशोरीहरुले सेवा लिएका छन् ।

जिल्ला अस्पताल सिरहा, लहान नगरपालिका वडा नं. १ को वडा कार्यालय र प्राथमिक स्वास्थ्य चौकीको सहकार्यमा गरेको कार्यक्रममा सदाय वस्तीको महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धि आएको समस्यालाई केन्द्रित रहेर सेवा दिएको थियो ।

१२ वजे देखि सुुरु गरेको शिविरमा महिलाहरुलाई हुने प्रजनन् स्वास्थ्य सम्बन्धि समस्या समाधानका लागि आफ्नै घर, बारीमा भएको जडीबुटी प्रयोग सम्बन्धि प्रदर्शनी राखेको थियो ।

धान भित्राउने समयमा गरिएको शिविरमा सदाय समुदायका महिलाहरु ज्यालादारीमा काम गर्ने भएको कारण हामीले लक्षित गरेको समुदायका केही महिलाले सेवा लिन नसकेको ओरेक परियोजना कार्यालय सिरहाकी कार्यक्रम संयोजक शर्मिला निरौलाले बताउनु भयो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधामको राजदेवी मन्दिरभित्र दसैँभर किन दिइँदैन महिलालाई प्रवेश ?

आज राजदेवी माता को दर्शन संगै २०८० साल असोज १३ गते शनिबार को राशिफल हेर्नुहोस

जनकपुरधाममा साधुसन्तले गरे गौहत्याको बिरोधमा र्‍यालीसहितको विरोध प्रर्दशन

जनकपुरधाममा साधुसन्तले गरे गौहत्याको बिरोधमा र्‍यालीसहितको विरोध प्रर्दशन

बिरगंजकाे बाल सुधार गृहबाट २ जना बाल कैदी फरार

बिरगंजकाे बाल सुधार गृहबाट २ जना बाल कैदी फरार

जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने

जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सप्तरी शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता र इन्जिनियर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

सप्तरी शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता र इन्जिनियर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

सप्तरीको आगलागी हुँदा लाखौंको क्षति

सप्तरीको आगलागी हुँदा लाखौंको क्षति

शिक्षक सवार गाडी दुर्घटना हुँदा १० जना घाइते

शिक्षक सवार गाडी दुर्घटना हुँदा १० जना घाइते

‘तीन तलाक’लाई सम्बन्धविच्छेद मान्न नसकिने सर्वोच्चको फैसला

‘तीन तलाक’लाई सम्बन्धविच्छेद मान्न नसकिने सर्वोच्चको फैसला

सोह्रश्राद्धका १६ दिन : पितृलाई कसरी पार्ने खुसी ?

सोह्रश्राद्धका १६ दिन : पितृलाई कसरी पार्ने खुसी ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि