nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सार्बजनिक जग्गा हत्याउनेलाई आवश्यक कानूनी दायरामा ल्याउन सम्बन्धीत निकायलाई लिखित पत्राचार:सिडियो कणेल

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १५, २०७७, १०:१८ मध्यान्ह
सार्बजनिक जग्गा हत्याउनेलाई आवश्यक कानूनी दायरामा ल्याउन सम्बन्धीत निकायलाई लिखित पत्राचार:सिडियो कणेल

संजय यादव,गोलबजार।सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीपराज कणेलले सार्बजनिक जग्गा हत्याउनेलाई आवश्यक कानूनी दायरामा ल्याउन सम्बन्धीत निकायलाई लिखित पत्राचार गरिसकेको बताएका छन् । प्रमुख जिल्ला अधिकारी कणेलले भने, त्यस्ता ब्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनको लागि जिल्ला प्रहरी कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धानलाई लिखित पत्र पठाईसकेको र मैले सिडियोको हैसियतले गर्नुपर्ने काममा कतैकही पनि नचुकेको बताए । रेडियो आकाशगंगा एफएम गोलबजारका पत्रकार संजय यादवसंगको अन्तरवार्तामा सिडियो कणेलले भने, भूमाफिया को हो म चिन्दिन, उनीहरुसंग मेरो कुनै किसिमको साँठगाँठ र उठबस नरहेको समेत बताए । सिडियो कणेलले थपे, मेरो काम कानून कार्यान्वयन गराउने काम रहेको बताए । डिभिजन वन कार्यालयको प्रमुखको संयोजकत्वमा सिरहा र लहानको मालपोत, नापी कार्यालयको प्रमुख र सम्बन्धीत वार्डका वडा अध्यक्षहरु समेतको सम्लित समितिले सार्वजनिक जग्गा कसरी ब्यक्तिले हत्यायो भनेर तथ्यांक लिने र यसमा सिडियोले समन्वयात्मक भूमिका खेल्ने सिडियो कणेलले बताए । 

कारोना माहामारी तीब्ररुपले बढीरहेको बेला जिल्ला प्रशासन कार्यालयले निर्देशन जारी गर्छ, भिडभाड नगर्नु, सामाजिक दूरी कायम राख्नु भनेर तर निर्देशनको ब्यापक उलंघन भईरहेछ नि भन्ने प्रश्नमा सिडियो कणेलले भने, नागरिक कर्तब्यको बोध हुनु जरुरी छ, सचेतना नजागे सम्म यस्तै भईरहन्छ । चेतनाको कमीले नै यस्तो भईरहेको सिडियो कणेलले भने । नागरिक सचेतनाको पाटो निकै नै कमजोर रहेकोले यसले भयवाह रुप लिन सक्ने समेत बताए ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

देशभरका करदाता सेवा कार्यालय खारेज,यी हुन् खारेजीमा परेका कार्यालय

देशभरका करदाता सेवा कार्यालय खारेज,यी हुन् खारेजीमा परेका कार्यालय

जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

जनकपुर जेसिजको जेसिज सप्ताहको शुभारम्भ,पहिलो दिन फुड ग्रेन एन्ड डिनर डिस्ट्रिब्युसन कार्यक्रम गरियो

जनकपुर जेसिजको जेसिज सप्ताहको शुभारम्भ,पहिलो दिन फुड ग्रेन एन्ड डिनर डिस्ट्रिब्युसन कार्यक्रम गरियो

वरिष्ठ पत्रकार राम भरोस कापडीसँग कायापलटको प्रेरणादायी ‘अनुभव साझेदारी सत्र’ सम्पन्न

वरिष्ठ पत्रकार राम भरोस कापडीसँग कायापलटको प्रेरणादायी ‘अनुभव साझेदारी सत्र’ सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!