nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआजा गरिँदै

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ४, २०७७, ५:३८ बिहान
दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआजा गरिँदै


काठमाडौं । दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ ।कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।

आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ ।


यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा,सर्प लगाएतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।यी देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् ।

यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएको छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

विदैशिक रोजगारमा जानेहरुलाई बिनाधितो ऋण दिने कार्यविधिमाथि छलफल

विदैशिक रोजगारमा जानेहरुलाई बिनाधितो ऋण दिने कार्यविधिमाथि छलफल

मिस नेपाल २०२५ का लागि आवेदन खुला, फिनाले कार्यक्रम भदौ १४ गते गोदावरीमा हुने

मिस नेपाल २०२५ का लागि आवेदन खुला, फिनाले कार्यक्रम भदौ १४ गते गोदावरीमा हुने

खानेपानीको माग गर्दै सुकुम्बासीले गरे आन्दोलनको घोषणा

खानेपानीको माग गर्दै सुकुम्बासीले गरे आन्दोलनको घोषणा

रघुवीर महासेठको निधिमाथि आरोप: ‘विकास विरोधी मानसिकताले ग्रसित छन्’

रघुवीर महासेठको निधिमाथि आरोप: ‘विकास विरोधी मानसिकताले ग्रसित छन्’

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको कार्यालय जनकपुरधाममा उद्घाटन

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको कार्यालय जनकपुरधाममा उद्घाटन

युवा समाजसेवी अम्भु प्रसाद साह सहित करिब सयौं जना स्थानीय नेता तथा कार्यकर्ताहरू रास्वपामा प्रवेश

युवा समाजसेवी अम्भु प्रसाद साह सहित करिब सयौं जना स्थानीय नेता तथा कार्यकर्ताहरू रास्वपामा प्रवेश

धनुषामा जनचेतनामूलक ट्राफिक प्रहरी कार्यक्रम सम्पन्न

धनुषामा जनचेतनामूलक ट्राफिक प्रहरी कार्यक्रम सम्पन्न

भावि सन्‍ततिको लागि स्वार्थ समूहसंग झुक्दिन: श्रम मन्त्री भण्डारी

भावि सन्‍ततिको लागि स्वार्थ समूहसंग झुक्दिन: श्रम मन्त्री भण्डारी

फैसला कार्यान्वयनसम्बन्धि अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न

फैसला कार्यान्वयनसम्बन्धि अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न

जनकपुरधाममा तीन महिनाको निःशुल्क सिलाई कटाई तालिम सञ्चालन हुने

जनकपुरधाममा तीन महिनाको निःशुल्क सिलाई कटाई तालिम सञ्चालन हुने

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-दिवाकर राय

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!