nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको बरियारपट्टी गाउँपालिका भित्र रहेको सम्पूर्ण विद्यालयको पठन पाठन आज (बिहिवार) देखि संञ्चालन हुने

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १५, २०७७, ६:४३ बिहान
सिरहाको बरियारपट्टी गाउँपालिका भित्र रहेको सम्पूर्ण विद्यालयको पठन पाठन आज (बिहिवार) देखि संञ्चालन हुने

महेश सिंह सिरहा। सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेको सम्पुर्ण निजि तथा सामुदायिक विद्यालयहरु १५ गते देखी औपचारिक रूपमा संञ्चालनमा आउने भएको छ। मंगलवार बसेको गाउँपालीकाको बैंककले सो निर्णय गरेको हो। बुधबार देखि सम्पुर्ण बिधालयको सरसफाई तथा अनौपचारिक रुपमा संचालनमा ल्याएका हुन् । बरियारपट्टी गाउँपालिका भित्र रहेको बिधालयहरुमा बुधबार देखि शिक्षकहरुको उपस्थिति देखिका छन् भने कक्षा कोठा सरसफाई गर्न लागेका छन्।

नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गते बाट सम्पुर्ण विद्यालयहरु बन्द गरेका थिए । मंगलबार बसेको पालिकाको बैठकले बिगत ६ महिना देखि बन्द रहेको पठन -पाठन ले शिक्षा क्षेत्रमा निकै नै पहिरो गएको देखिन्छ। नेपालको शिक्षा प्रणालीमा निकै नै छेति भएको पालिकाको शिक्षा अधिकृत पतासी यादव ले जानकारी दिनु भयो ।

बैठकमा पालिका भित्र रहेको सम्पुर्ण सामुदायिक बिधालय र निजि बिधालयका, बुद्धिजिबि शिक्षक गरी २५ जना प्रधान अध्ययापकहरुको बैठकमा सहभागिता रहेको थियोे । बरियारपट्टी गाउँपालिका भित्र ६ वटा सामुदायिक बिधालयहरु अबस्थित छन् । गाउँपालिकाको निर्णयअनुसार १४ गते देखि पालिका क्षेत्रका निजी तथा सामुदायिक विद्यालय सञ्चालन र १५ गते देखी पठनपाठन सुचारु हुन लागेको छ ।

विद्यालयमा प्रवेश गर्नु अघि साबुन पानीले हात धुएर मास्क प्रयोग गर्ने वानि बसाल्दै, विद्यार्थीलाई कक्षा कोठामा प्रवेश गर्न दिने गाउँपालिकाको अध्यक्ष सन्तोष महतो निर्देशन दिएका हुन् । विद्यालयमा एउटा डेस्कमा बढीमा दुई जना मात्र बस्न पाउने ब्यव्यवस्था मिलाएर समाजिक दुरीको पाल्ना गर्दै कक्षा संचालन गर्ने गाउँ पालिकाका प्रमुख प्रसास्किय अधिकृत रंन्जित जंग अधिकारीले जानकारी दिनु भयो ।

विद्यार्थीमा कुनै किसिमको लक्षण देखिएमा तत्कालै सम्बन्धित ठाँउको स्वास्थ केन्द्रमा जाँच गराउन गाउँपालिकाको निर्णय रहेको हो ।स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्न गाउँपालिकाले निर्देशन दिएको हो ।

कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुने गरी कक्षा ६ देखी १२ सम्म २ सिफ्टमा सञ्चालन गरिनुपर्ने, लकडाउनको अवधिको कुनै पनि शुल्क विद्यालयले अभिभावकसँग लिन नपाउने निर्णय गरेको गाउँपालिकाको शिक्षा शाखा प्रमुख पताशी यादवले जानकारी दिनु भयो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!