nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

निर्देशक अनुराग कश्यपमाथी अभिनेत्री पायल घोषले लगाइन् यौन उत्पीडनको आरोप आरोप,को हुन पायल घोष?

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ४, २०७७, ७:०० मध्यान्ह
निर्देशक अनुराग कश्यपमाथी अभिनेत्री पायल घोषले लगाइन् यौन उत्पीडनको आरोप आरोप,को हुन पायल घोष?

एजेन्सी।अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपलाई ट्वीटरमा ट्याग गर्दै यौन उत्पीडनको आरोप लगाएकी छन्।अनुराग कश्यपले मसँग जबरदस्ती गरे। नरेन्द्र मोदीजी उमाथि कारबाही गर्न मेरो अनुरोध छ। देशलाई सत्य थाहा होस्। मलाई थाहा छ यो भन्नु मेरा लागि घाटा हो र मेरो सुरक्षा खतरामा छ। कृपया मलाई सहयोग गर्नुहोस्’, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारत सरकारको आधिकारिक ट्विटर ह्यान्डललाई समेत मेन्सन गर्दै पायलले ट्वीट गरेकी छन्।

पायलको यो ट्वीटलाई अभिनेत्री कंगना रनौतले ह्यासट्याग मिटु लगाउँदै रिट्विट गरेकी छन्। योसँगै उनले सो रिट्विटमा ‘हर आवाजले महत्व राख्छ, अनुराग कश्यपलाई गिरफ्तार गर’ लेखेकी छन्।

पायलको यो ट्वीटलाई रिट्विट गर्दै भारतको राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले घटनाको जानकारी मागेकी छन्।शर्माले पायललाई ट्विटमा घटनाको पूरा जानकारी दिन भनेकी छन्। योसँगै उनले यस घटनालाई हेर्ने पनि जनाएकी छन्।शर्माको ट्वीटको प्रतिउत्तरमा पायलले शर्मालाई धन्यवाद दिदैं त्यस्तै गर्ने जनाएकी छन्।

‘धन्यवाद, म यस्तै गर्नेछु’, उनले रिट्वीट गर्दै लेखेकी छन्।

यौन उत्पीडनको आरोप लागेका निर्देशक कश्यपले मध्यरातमा आरोपमाथि प्रतिक्रिया जनाएका छन्।हिन्दी भाषामा चार वटा ट्विट गर्दै कश्यपले आफूलाई चुप गराउन आरोप लगाइएको बताएका छन्।

‘के हो, यत्रो समय लाग्यो मलाई चुप गराउने प्रयासमा। ठीक छ, केही छैन। मलाई चुप गराउन यत्रो झुठ, महिला भएर यसमा अर्की महिलालाई पनि घिसारियो। थोरै मर्यादा त राख्नुस् म्याडम। बस म यो भन्छु की जे आरोप तपाईंले लगाउनु भएको छ, सबै आधारहिन छ’, अनुरागले ट्वीट गरेका छन्।

‘ममाथि आरोप लगाउँदालगाउँदै मेरा कलाकार र बच्चन परिवारलाई समेत घिसार्दा त मौकामा चौका मार्न सकेन। म्याडम दुई वटा विवाह गरेको छु, त्यो अपराध हो भने त्यो मञ्जुर छ र धेरै प्रेम गरेको छु, त्यो पनि स्वीकार गर्छु’, अर्को ट्विटमा उनले लेखेका छन्।

‘चाहे मेरी पहिलो पत्नी हुन् या दोश्री पत्नी या कुनै पनि प्रेमिका वा सारा ती अभिनेत्री जोसँग मैले काम गरें वा ती पूरै युवती तथा महिलाको टोली जो हमेशा मसँग काम गर्दै आएका छ, वा ती सारा महिला जोसँग मैले भेटमात्र गरेको छु, एक्लै वा जनताकबिचमा। मैले यस किसिमको व्यवहार न कहिले गर्छु न कुनै पनि मूल्यमा सहनेछु’, पायलको ट्विटको जवाफ दिदैं अनुरागले भनेका छन्।

‘बाँकी जे पनि हुनेछ, हेर्नेछु। तपाईंको भिडिओमै देखिन्छ कति साँचो छ, कति छैन, बाँकी तपाईंलाई प्रार्थना र माया। तपाईंको अंग्रेजीको जवाफ हिन्दीमा दिएकोमा माफी’, अनुरागको चौथो ट्विटमा भनिएको छ।

को हुन् पायल घोष?

पायल सन् २०१७ मा ‘पटेलकी पंजाबी शादी’ सिनेमामा अभिनेत्री परेश रावलकी छोरीको भूमिकामा अभिनय गरेकी थिइन्। पायल बलिउडमा उस्तो चर्चित अनुहार होइन। उनले केही दक्षिण भारतीय सिनेमामा पनि काम गरेकी छन्। तीनमा धेरै तेलेगु सिनेमा छन्। उनी लोकप्रिय टेलिभिजन शो ‘साथ निभाना साथिया २’मा पनि देखिएकी थिइन्।

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!