nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लहानमा चिकित्सक दर्ता प्रमाण पत्रको परिक्षा सम्पन्न : डाक्टर शुनिल कुशवाहा

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २३, २०७७, १२:४१ मध्यान्ह
लहानमा चिकित्सक दर्ता प्रमाण पत्रको परिक्षा सम्पन्न : डाक्टर शुनिल कुशवाहा

महेश सिंह,सिरहा। सिरहाको लहानमा नेपाल मेडिकल काउन्सिलको परिक्षा लहानको प्राविधिक शिक्षालयमा सम्पन्न भएको छ। बिश्वमाहामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको मार्मा परेको नेपालको शिक्षा प्रणाली अस्तबेस्त भएको छ।

कोरोनाको कारणले गर्दा नेपालको शिक्षा प्रणालीमा निकै ठुलो पहिरो गएको एक तथ्यांकले देखिन्छ । नेपालमा विद्यार्थीहरुलाई निकै नै मनोबल कमजोर भएको एक शिक्षक ,शिक्षा विदले बताए। शनिबार नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र एनएमसि लाईसेन्सिङ (N.M.C liscensing examination ) लहानको प्राविधिक शिक्षालयमा भएको हो ।

लहान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल प्रसाद कुशवाहाको केन्द्राध्यक्षतामा भईरहित वातावरणमा परिक्षा सम्पन्न भएको छ । बिहान् ९:४० मा सुरु भएको परिक्षा दिउँसो १२:४० मा समापन भएको थियो। उक्त परिक्षामा MBBS र BDS पास गरेका ४९ जना छात्र ,छात्रा मेडिकल विद्यार्थीहरुको परिक्षामा सहभागि भएका थिए । सम्लित भएका विद्यार्थी मध्ये १५” जना महिला र ३४ पुरुष विद्यार्थीहरुको सहभागिता रहेको केन्द्राध्यक्ष डाक्टर सुनिल प्रसाद कुशवाहाले जानकारी दिनुभयो ।

परिक्षा हल भित्र कोरोना माहामारीको मध्य नजर गर्दै समाजिक दुरी कायम गरी २ दुई मिटरको दुरीको फरकमा परिक्षार्थिलाई बसाईएको थियो । प्रत्येक सहभागी विद्यार्थीलाई एउटा मास्क र सेनिटाईजर सहयोग समेत गरेका थिए। परिक्षार्थि लाई हल भित्र छिराउनु भन्दा अगाडि शरीरलाई पुर्ण रूपले सेनिटाई र डिजिटल हाजिरीबाट फेसरीडिङ्ग गरी परिक्षा हल भित्र छिराएका थिए ।

अबजर्भरको लागि ईलाका प्रसासन कार्यालय लहानका प्रमुख र सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी प्रमुख उमा शंकर पजियार र ईलाका प्रहरी कार्यालय लहानका इन्जार्ज तथा DSP शरद कुमार थापा क्षेत्रीका प्रहरीको एक समुहले परिक्षालाई मर्यादित र भयरहित बनाउन टोलि खटेका थिए ।

Tags: स्वास्थ्य

Discussion about this post

Related Posts

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

जनकपुरधाममा अन्डर–१२ क्रिकेट टुर्नामेन्ट हुँदै, ट्रफी अनावरण सम्पन्न

जनकपुरधाममा अन्डर–१२ क्रिकेट टुर्नामेन्ट हुँदै, ट्रफी अनावरण सम्पन्न

व्याहुत कलवार सेवा समितिको युवा मञ्चमा नयाँ कार्यसमिति चयन

व्याहुत कलवार सेवा समितिको युवा मञ्चमा नयाँ कार्यसमिति चयन

मधेशको भुमीबाट लियो ३२५ एफको डिस्ट्रिक्ट प्रेसिडेन्टमा लियो आकाश साह निर्वाचित

मधेशको भुमीबाट लियो ३२५ एफको डिस्ट्रिक्ट प्रेसिडेन्टमा लियो आकाश साह निर्वाचित

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!