nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दलित युवा हत्याको विरुद्धमा सिरहाको भगवानपुरमा बिरोध कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २१, २०७७, ८:०२ मध्यान्ह
दलित युवा हत्याको विरुद्धमा सिरहाको भगवानपुरमा बिरोध कार्यक्रम सम्पन्न

महेश सिंह,सिरहा। सिरहाको भगवानपुर गाउँपालिकामा शान्तिपुर्ण बिरोध रयालि सम्पन्न भएको छ् । दलित माथी भई रहेको हिंसा र हत्याको विरुद्धमा कार्यक्रम सम्पन्न भएको हो। उक्त रयालीमा सयौं महिला र पुरुषहरुको सहभागिता रहेको थियोे ।

भगवानपुर गाउँ पालिका कल्याणपुर को दलित बस्तिबाट निकालिएको रयाली भगवानपुर बजार परिक्रमा गरी गाउँ पालिकाको कार्यालयको अगाडि गएर स्थानीय सरकारलाई चुनौती दिदै कोण सभामा परीनत गरेका थिए । दिनानुदिन दलित माथी भईरहेको हत्या,अत्याचार सोसन बन्द गर्न भन्दै सरकार विरुद्ध आन्दोलन गरेका छ्न ।

सखुवानानकारकट्टी गाउँपालिका अध्यक्ष पदका प्रत्याशि तथा बिसेन्द्र पासमान नेतृत्वका बहुजन शक्ति पार्टीका जिल्ला अध्यक्ष तथा पार्टीका प्रभाव साली नेता देबनारायण राम स्थानीय चुनावमा गाउँ पालिकाका अध्यक्ष पदका समेत उमेदवार र प्रनिनिधि सभा सदस्यको समेत प्रत्यासी रहनु भएका राम पार्टीका केन्द्रिय सदस्य पनि हुन् । दलित माथी भई रहेको हिंसा र हत्या रोकिए न भने हामी सबै दलित एक जुट भएर देश ब्यापी रूपमा सशक्त रुपमा आन्दोलन गर्ने उनले कोण सभा कार्यक्रममा बताए ।अर्का दलित नेता
भगवानपुर गाउँ पालिकाका दलित अगुवा तथा अध्यक्ष पदका प्रत्यासि रमेन मण्डलको समेत उपस्थिति रहेको थियो । मण्डल बहुजन शक्ति पार्टीका प्रदेश सदस्य समेत रहनु भएका छन। देश भरिमा दुई दर्जन भन्दा बढी दलित चेलीबेटी र युवाहरुको हत्या भएको उनलेे दु:ख व्यक्त गर्दै मण्डले कार्यक्रममा सहभागी दलित समुदायका महिला पुरुषहरुलाई सजेत पर्दै कार्यक्रम स्थलमा समपुर्ण मृतक आत्माको चिर शान्तिको कामना गर्दै सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

सिरहाको लहान नगरपालिका १कृष्णटोलि मटियर्वाका रोशन राम ,सप्तरी जिल्लाको त्रिभुवनदेब मण्डल ,सप्तरीका सुक्देब मण्डल बिराटनगरका राकेश ऋषि देब सदा,धनुषाको राजुु सदा,शम्भु सदा,रौतहटका निरंन्जन कुमार राम, सुमित्रा बैठा,बिजय कुमार राम,जाजरकोटका नबराज बिक ,रुपन्देही का अंगिरा पासी लगायतका मृतलाई सहिद घोषणा गर , डिस्पी ज्ञान कुमार महतो लाई लिल्मबन गर ,पीडित लाई न्याय देउ , हत्यारालाई कार्बाहि होस,लगायतका नाराहरु राखी शान्तिपुर्ण रूपमा आन्दोलन गरेको दलित अगुवा तथा बहुजन शक्ति पार्टीबाट भगवानपुर गाउँ पालिका वडा नम्बर १ को अध्यक्ष पदका प्रत्याशी बिन्देश्वर मण्डलले जानकारी दिनुभयो ।

Discussion about this post

Related Posts

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!