जनकपुर । अहिले कोरोना महामारीको कारण हामीसबैको दैनिकी सामान्य भन्दा फरक भएको छ । संक्रमण फैलिन नदिन देश अहिले लकडाउन बाट निषेधाज्ञामा गएको महिनौ बितिसक्यो । लकडाउनले गर्दा हामी घरवन्दी भएका छौँ र घरमा बिरामीहरु डाक्टर संग टाढा भएर बस्न बाध्य भएका छौ।
यस्तो अबस्थामा जिल्ला युवा सञ्जाल,धनुषा को अगुवाईमा तथा नेपाल मेडीकल एसोसिएशन जनकपुरधाम र ओरेक नेपाल को संयुक्त आयोजनामा घरमै बसी फोनको माध्यम ले निशुल्क चिकित्सकिय परामर्श सेवा शुचारु गरेको सञ्जालका अध्यक्ष धीरज साहले जानकारी दिएका छ्न।
सुगर, प्रेसर , सुतकेरी ,गर्भबती , बाल बालीका , मनो परामर्श , दात, कान , नाक , आंखा , हाड , छाला तथा अन्य रोग सम्बन्धि केही समस्या आई परेमा आ-आफ्नो आवश्यक्ता अनुसार उल्लेखित नम्बरमा घरमै बसी फोन को माध्यमबाट निशुल्क सेवा लिन सकिने अध्यक्ष धीरज साहले जानकारी दिए ।
उल्लेखित नम्बरमा घरमै बसी फोन को माध्यमबाट निशुल्क सेवा लिन सक्नुहुने छ ।
डाक्टरहरु को नाम र नम्बर तल उलेख गरिएका छन ।। धन्यवाद ।।
- Dr Krishna ku .yadav(Medicine) 9852834560
- Dr Ram deb Chaudhary (Medicine)
9801662101 - Dr Rakesh pandit (surgeon) 9854027153
- Dr.Sanjay Chaudhary(surgeon)
9854026706 - Dr bijay kr.sah( surgeon )9844119513
- Dr. Ram naresh Pandit (Gynaecologist )
9854021133 - Dr. Rakhi sah (Gynaecologist)
9854030500 - Dr.Ram G Yadav (Gynaecologist)
9854027176 - Dr. Jamun Pd.singh(pediatrician)
9851000009 - Dr. Karmendar Yadav (pediatrician)
9844060402 - Dr. Baidhnath thakur (pediatrician)
9803594573 - Dr. Ram Gyan Yadav (Dermatologist)
9801669506 - Dr. Robin jha (psychiatrist)
9844028056 - Dr. Amit Yadav (Ophthalmologist )
9804432720 - Dr. Ratish singh(Orthopedic)
9849267279 - Dr. Manoj Kumar gupta (Orthopedic )
9845187131 - Dr parshuram chaudhary (Dentist)
9864225469, 9815831230 - Dr. Nimu Yadav (Dentist) 9807449484
- Dr. Amya kr. sah (ENT) 9802000709
- Dr. Abdhesh kant jha ( General physician) 9844028119
Discussion about this post