Tag: मधेश प्रदेश

नक्कली स्यानिटाइजर बनाउने २ जना पक्राउ

दुई सय १६ किलो गाँजासहित दुई जना पक्राउ

बैशाख १८ गते। बाराको निजगढ नगरपालिका-१० स्थित सडकबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । २ सय १६ किलो गाँजासहित ...

फोटोकपी पसलको आवरणमा सट्टेबाजी धन्दा

फोटोकपी पसलको आवरणमा सट्टेबाजी धन्दा

बैशाख ६ गते। सट्टेबाजी गराएर २ वर्षमै ४ करोड कमाइ गरेको देखिएपछि सर्लाहीका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेकामध्ये ...

मधेश प्रदेश सभामा जनमतको अवरोध, बैठक १० मिनेटका लागि स्थगित

मधेश प्रदेश सभामा जनमतको अवरोध, बैठक १० मिनेटका लागि स्थगित

बैशाख ४ गते । मधेश प्रदेशको बैठक १० मिनेटका लागि स्थगित भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन ...

गहवा माईको निशान सहितको प्रथम डोलि यात्राको तयारी पुरा

गहवा माईको निशान सहितको प्रथम डोलि यात्राको तयारी पुरा

बैशाख ४ गते । गहवा माईको निशान सहितको प्रथम डोलि यात्राको तयारी पुरा भएको छ । माइस्थान सञ्चालक समितीका अध्यक्ष ...

मधेस प्रदेशमा ५९ प्रतिशत मात्र धान रोपाइँ

मधेस प्रदेशमा ५९ प्रतिशत मात्र धान रोपाइँ

जनकपुरधाम/श्रावण १८ गते । साउनको दोस्रो सातासम्म मधेस प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ । मधेस प्रदेशस्थित ...

नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

उपराष्ट्रपतिमा निर्वाचित यादवको राजीनामा स्वीकृत

काठमाडौं/चैत ६ गते । जनता समाजवादी पार्टी नेपालले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवको राजीनामा स्वीकृत गरेको छ  । जसपा नेपालका अध्यक्ष ...

सिरहामा बोक्सीको आरोपमा महिलामाथि कुटपिट

मधेश प्रदेश : विहे भोजमा हतियार प्रहार, एक युवक प क्राउ

फागुन ३० गते । बारामा विवाह भोजमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक युवकलाई प क्राउ गरेको छ ...

मधेश प्रदेश : हाकिमसहित परिवारलाई क्वाटरभित्रै थुनेर ड्राइभर फ रार

मधेश प्रदेश : हाकिमसहित परिवारलाई क्वाटरभित्रै थुनेर ड्राइभर फ रार

बारा/फागुन ३० गते । बाराको देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई आफ्नै क्वाटरमा थुनेर निजी चालक फ रार भएका ...

मधेस प्रदेश : बेहुला मातेपछि विवाह नै रद्द…

मधेस प्रदेश : बेहुला मातेपछि विवाह नै रद्द…

फागुन २५ गते। घरमा बिहेवारी हुँदा को खुसी हुँदैन र ? त्यस्तै खुसी थिए बाराको कलैया उपमहानगरपालकिा–१० मटिअर्वाको एक परिवार ...

झुक्याएर दोस्रो बिहे गर्न लाग्दा श्रीमती प्रहरीसहित मण्डपमै पुगेपछि…

झुक्याएर दोस्रो बिहे गर्न लाग्दा श्रीमती प्रहरीसहित मण्डपमै पुगेपछि…

वीरगञ्ज । झुक्याएर दोस्रो बिहे गर्न लागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले झुक्याएर दोस्रो बिहे गर्न लागेका पर्साको ...

Page 2 of 3 1 2 3

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

error: Content is protected !!