सर्वसाधारणलाई घरबाहिर निस्कन नदिन सबै जिल्ला प्रशासनलाई गृहको निर्देशन,बिना काम बाहिर निस्किनेलाई २ सयदेखि ५ हजारसम्म जरिवाना
काठमाडौँ,जेठ ८ गते।गृहमन्त्रालयले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञालाई थप कडाइ गर्न निर्देशन दिएको छ । गृहसचिव महेश्वर न्यौपानेले शनिबार गृहमन्त्रालयमा ...











