Tag: अर्थ/बाणिज्य

स्वरोजगार लघुवित्तको १० हजार बढी सेयर बिक्रीमा

स्वरोजगार लघुवित्तको १० हजार बढी सेयर बिक्रीमा

काठमाडौँ/असार ३२ गते । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले १० हजार ९१३ कित्ता संस्थापक समूहको सेयर बिक्रीका लागि खुला गरेको छ। ...

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौँ /असार ३१ गते। बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र बैंकले पुनः १०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन ...

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ/असार ३१ गते। एनआईसी एशिया बैंक लिमिटेडले ४५ हजार कित्ता संस्थापक समूहको सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले सूचना ...

सूर्योदय वोमी लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्री खुला

सूर्योदय वोमी लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्री खुला

काठमाडौँ/असार ३१ गते। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहअन्तर्गत रहेको ३० हजार कित्ता सेयर बिक्रीका लागि खुला गरेको छ। ...

मितेरी डेभलपमेन्ट बैंकको २.३१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

मितेरी डेभलपमेन्ट बैंकको २.३१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ/असार ३१ गते। मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले २ लाख ३१ हजार ३७४ कित्ता संस्थापक समूहको सेयर बिक्रीका लागि खुला गरेको ...

घोराही सिमेन्टको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटलको कार्यकाल थप एक वर्ष नवीकरण

घोराही सिमेन्टको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटलको कार्यकाल थप एक वर्ष नवीकरण

काठमाडौँ/असार ३१ गते। घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आफ्नो सेयर रजिष्ट्रारको जिम्मेवारी पुनः हिमालयन क्यापिटल लिमिटेडलाई दिएको छ। कम्पनीले धितोपत्रसम्बन्धी अभिलेख ...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई आजदेखि रकम फिर्ता

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई आजदेखि रकम फिर्ता

काठमाडौँ/असार ३० गते। बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई आजदेखि बचत ...

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

बालबालिकाको सेयर कारोबारमा राष्ट्रिय परिचय नम्बर अनिवार्य नगर्न राष्ट्र बैंकलाई विभागको आग्रह

काठमाडौँ/असार ३० गते। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बालबालिकाको नाममा सञ्चालन हुने सेयर तथा अन्य वित्तीय सेवामा राष्ट्रिय परिचय नम्बर ...

गुराँस लघुवित्तले २ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि खुला ग¥यो

गुराँस लघुवित्तले २ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि खुला ग¥यो

काठमाडौँ/असार ३० गते। गुराँस लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहअन्तर्गत रहेको २ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। ...

Page 5 of 14 1 4 5 6 14

Advertisement