Tag: स्थानीय तहको निर्वाचन २०७९

महोत्तरीको लोहरपट्टीको मेयर र उपमेयरमा कांग्रेस विजयी

महोत्तरीको लोहरपट्टीको मेयर र उपमेयरमा कांग्रेस विजयी

महोत्तरी/जेष्ठ ६ गते । महोत्तरीको लोहरपट्टी नगरपालिकाको मेयर र उपमेयर नेपाली कांग्रेसले जितेको छ । मेयरमा शैलेन्द्र यादव र उपमेयरमा ...

धनुषाको नगराइन नगरपालिकामा कांग्रेसका विनय कुमार यादव र उपप्रमुखमा नेकपा एमालेकी राधा देवी यादव विजयी

धनुषाको नगराइन नगरपालिकामा कांग्रेसका विनय कुमार यादव र उपप्रमुखमा नेकपा एमालेकी राधा देवी यादव विजयी

धनुषा/जेष्ठ ६ गते । धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका विनय कुमार यादव र उपप्रमुखमा नेकपा एमालेकी राधा देवी यादव विजयी ...

महोत्तरीको सोनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा लोसपा विजयी

महोत्तरीको सोनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा लोसपा विजयी

महोत्तर/जेष्ठ ६ गते। महोत्तरीको सोनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का  उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा लोसपाका  ...

सप्तरीको कञ्चनरुपमा कांग्रेस विजयी

सप्तरीको कञ्चनरुपमा कांग्रेस विजयी

सप्तरी/जेष्ठ ६ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यसअघि नेकपा ...

सिरहाको कल्याणपुरका मेयर र उपमेयरमा एमाले विजयी

सिरहाको कल्याणपुरका मेयर र उपमेयरमा एमाले विजयी

सिरहा/जेष्ठ ६ गते । सिरहाको कल्याणपुर नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा निर्वाचित एमालेका राम पुकार साहले ...

रौतहटमा मतपेटिका लु टेर भागेका बैठा प क्राउ

रौतहटमा मतपेटिका लु टेर भागेका बैठा प क्राउ

जेष्ठ ६ गते । प्रहरीले रौतहट मतदान केन्द्रबाट मतपेटिका लु टेर फ रार भएका अभियुक्तलाई प क्राउ गरेको छ । ...

सिरहाको लहान नगरपालिकाको मेयरमा कांग्रेसबाट महेशप्रसाद चौधरी र उपमेयरमा जसपाबाट रामचलितर महतो विजयी

सिरहाको लहान नगरपालिकाको मेयरमा कांग्रेसबाट महेशप्रसाद चौधरी र उपमेयरमा जसपाबाट रामचलितर महतो विजयी

सिरहा/जेष्ठ ६ गते । सिरहाको लहान नगारपालिकाको मेयरमा नेपाली कांग्रेसका महेशप्रसाद चौधरी निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार ...

सिरहाको धनगढीमाई नगरपालिकाको मेयर पदमा एमालेका शिवशंकर महतो विजयी

सिरहाको धनगढीमाई नगरपालिकाको मेयर पदमा एमालेका शिवशंकर महतो विजयी

सिरहा/चैत ६ गते। सिरहाको धनगढीमाई नगरपालिकाको मेयर पदमा एमालेका शिवशंकर महतो विजयी भएका छन् । उनले कांग्रेसका तत्कालीन संविधान सभा ...

सिरहाको नरहा गाउँपालिकामा एमालेबाट अध्यक्षमा रामप्रमोद यादव र उपाध्यक्षमा गुलाबदेवी चौधरी निर्वाचित

सिरहाको नरहा गाउँपालिकामा एमालेबाट अध्यक्षमा रामप्रमोद यादव र उपाध्यक्षमा गुलाबदेवी चौधरी निर्वाचित

सिरहा/जेष्ठ ६ गते। सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा रामप्रमोद यादव ...

सप्तरीको खडक नगरपालिका मेयरमा माओवादीका जयप्रकाश विजयी

सप्तरीको खडक नगरपालिका मेयरमा माओवादीका जयप्रकाश विजयी

 सप्तरी/जेष्ठ ६ गते। सप्तरीको खडक नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश चौधरी थारु निर्वाचित भएका छन् । उनी ५ हजार ...

Page 2 of 15 1 2 3 15
error: Content is protected !!