सिरहामा एक जना कोरोना संक्रमित महिलाको मृ त्यु
सिरहा/माघ ७ गते । सिरहामा एक जना कोरोना संक्रमित महिलाको मृ त्यु भएको छ । सिरहाको लहान नगरपालिका-१९ का ६२ ...
सिरहा/माघ ७ गते । सिरहामा एक जना कोरोना संक्रमित महिलाको मृ त्यु भएको छ । सिरहाको लहान नगरपालिका-१९ का ६२ ...
विसुन देव सरदार/सिराहा/पुस २२ गते। सिराहाको सखुवान्नकारकट्टी गाउँपालिका प्रदेश नम्बर २ मा गाउँपालिकाहरुको हकमा उत्कृष्ट भएको छ। यो पालिकाबासीको खुसी ...
महेश सिंह/सिरहा/पुस २० गते।देशमा पुर्ण समानुपातीक निर्वाचन प्रणालीको खाचो छ।स्वाधीन मधेस जनअभियानका केन्द्रिय संयोजक कैलास महतोले ठहर गरेका छन्।देशका सम्पुर्ण ...
महेश सिंह/सिरहा/पुस २० गते।सिरहाको अर्नामा गाउँपालिका वडा नं २ मा विकासको काममा अनियमितता भएको स्थानियहरुको आरोप रहेको छ ।वडाको मैनावति ...
महेश सिंह/सिरहा/मंसिर २१ गते।सिरहाको सखुवानान्कार कट्टी गाउँपालिकामा संचालित रहेको फुटबल गोल्डकपको फाईनल खेल सम्पन्न भएको छ्। फाईनल खेलको उदघाटन प्रदेश ...
महेश सिंह/सिरहा/मंसिर ६ गते।सिरहाको लहानमा रहेको कुमारी बैंक अगाडी आईतवार नेपाल भ्यालुयर्स एसोसिएसनमा आबद्ध दर्जनौ प्रतिनिधिहरुले विरोध प्रदर्शन गरेको छ ...
महेश सिंह/सिरहा/मंसिर १ गते।वैदेशिक रिजगारीबाट फर्केर गाउँमै कृषि खेतीमा सकृय भएका छन्।सिरहाको गोल बजार नगरपालीका वडा नम्बर १३ दुर्गापुरका एक ...
विशुन देव सरदार/कार्तिक २०गते।सिरहाका वाँतर सरदार जातिको अन्य पेशा बाहेकको दोस्रो पेशा बाँसबाट निर्मित ढकिया टोकरीलाई मानिन्छ ।यसबाट बाँतर समुदायले ...
महेश सिंह/सिरहा/कार्तिक ११ गते । संघिय सरकारका शिक्षा बिज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षा क्षेत्रमा देखिएको सवैखालका समस्या तत्काल ...
महेश सिंह/सिरहा/कार्तिक २ गते।सिरहाको बिष्णुपुर गाउँपालीका वडा नम्बर १ स्थित बिष्णुपुर चौकमा ३ दिने बिष्णु मेला सुरु भएको छ। प्रत्येक ...








