Tag: सप्तरी खबर

भोजमा छुवाछूत ५० प्रतिशत थप सजाय हुनेगरी कारबाहीको माग गरे सप्तरीका दलित अधिकारकर्मी

भोजमा छुवाछूत ५० प्रतिशत थप सजाय हुनेगरी कारबाहीको माग गरे सप्तरीका दलित अधिकारकर्मी

लहान/फागुन २९ गते । सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले सामाजिक छुवाछूत तथा भेदभाव ...

सप्तरीमा रक्सी सेवन गरेर सडकमा हंगामा गर्ने प्रहरी जवान निलम्बित,६ जना प क्राउ

सप्तरीमा रक्सी सेवन गरेर सडकमा हंगामा गर्ने प्रहरी जवान निलम्बित,६ जना प क्राउ

सप्तरी/फागुन २८ गते। सप्तरीका राजविराजमा दिउँसै रक्सी सेवन गरेर सडकमा हंगामा गरेका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन् । ...

सप्तरी : मिटरब्याजपीडित उल्टै जेलमा

सप्तरी : मिटरब्याजपीडित उल्टै जेलमा

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–५ रामपुरपथरीकी सुनितादेवी सदाले जेठो छोरा अक्षयलाई कामका लागि कतार पठाउन स्थानीय सरिता ठाकुरसँग एक लाख ...

लहानको कवाडी गोदाममा आगलागी, करिव २५ लाख बराबरको क्षति

सप्तरी : लोहजारामा आगलागी, लाखौंको धनमाल जलेर नष्ट

फागुन २७ गते । सप्तरीको तिरहुत गाउपालिका ५ स्थित लोहजरामा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । स्थानीय ...

सप्तरी : रक्सी खाएर मातेका प्रहरी जवानले मच्चाए सडकमा हंगामा….

सप्तरी : रक्सी खाएर मातेका प्रहरी जवानले मच्चाए सडकमा हंगामा….

सप्तरी/फागुन २७ गते । सप्तरीको राजविराजमा एक प्रहरी जवान दिउँसै रक्सी सेवन गरी सडकमा हंगामा गरेका छन् । जिल्ला प्रहरी ...

धनुषामा बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृ त्यु, एकको अवस्था गम्भिर

सप्तरीमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृ त्यु

सप्तरी/फागुन २५ गते। मोटरसाइकल दुर्घटनामा परेर सप्तरीमा एकजनाको मृ त्यु भएको छ । गएराति राजबिराज नगरपालिका ११ पम्प नहर स्थित ...

सप्तरीको पुर्व पश्चिम राजमार्गमा बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकिदा एक जना घाइते

सप्तरीको पुर्व पश्चिम राजमार्गमा बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकिदा एक जना घाइते

फागुन २५ गते। सप्तरीको रुपनी गाउँपालिका ६ खाडो खोलास्थित पुर्व पश्चिम राजमार्गमा बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकिदा एक जना घाइते भएका ...

सप्तरीमा एक पुरुषको श व फेला

सप्तरीमा एक पुरुषको श व फेला

सप्तरी/फागुन २५ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर -९ स्थित बढका पुल नजिक एक पुरुषकाे वेवारिसे श व ...

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

सप्तरीमा अटो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृ त्यु

सप्तरी/फागुन २४ गते । सप्तरीमा हुलाकी सडक खण्डमा अटो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृ त्यु भएको छ । ...

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

सप्तरीमा एक महिलाले गरिन आ त्मह त्या, यस्तो छ कारण…..

फागुन २४ गते । सप्तरीमा एक महिलाले आ त्मह त्या गरेकी छिन् । मंगलबार सप्तरीको राजबिराज नगरपालिका ७ खर्साल टोल ...

Page 38 of 115 1 37 38 39 115

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

error: Content is protected !!