Tag: महोत्तरी खबर

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

मिथिला माध्यमिकी परिक्रमा यात्रारत एकजना तीर्थालुको मृ त्यु

महोत्तरी/फागुन २३ गते। मिथिला माध्यमिकी परिक्रमा यात्रारत एकजना तीर्थालुको मृ त्यु भएको छ । महोत्तरीको मटिहानीमा नुहाउने क्रममा एक्कासि बेहोस ...

महोत्तरीमा कन्टेनर र ट्रक एक आपसमा ठोक्किँदा एकको मृ त्यु, तीनजना घाइते

महोत्तरीमा कन्टेनर र ट्रक एक आपसमा ठोक्किँदा एकको मृ त्यु, तीनजना घाइते

महोत्तरी/फागुन २२ गते। महोत्तरीमा कन्टेनर र ट्रक एक आपसमा ठोक्किँदा एकजनाको ज्या न गएको छ। अन्य तीनजना गम्भीर घाइते भएका ...

महोत्तरीमा मटिहानीमा आगलागी हुँदा ५ पसल जल्यो, करोडौंको क्षति

महोत्तरीमा मटिहानीमा आगलागी हुँदा ५ पसल जल्यो, करोडौंको क्षति

महोत्तरी/फागुन २१ गते। जिल्लाको मटिहानी नगरपालिका ८स्थित बजारमा शनिबार बिहान पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड बराबरको धनमाल क्षति भएको ...

महोत्तरीको मटिहानी नगरपालिकामा आइतबार (भोली ) सार्व जनिक बिदा (हेर्नुहोस सूचना सहित)

महोत्तरीको मटिहानी नगरपालिकामा आइतबार (भोली ) सार्व जनिक बिदा (हेर्नुहोस सूचना सहित)

फागुन २१ गते। महोत्तरीको मटिहानी नगरपालिकाले आईतबार (भोली ) पालिकाभरि सार्वजनिक बिदाको घोषणा गरेको छ । मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत ...

महोत्तरीका चार भट्टीपसलमा प्रहरीको छापा

महोत्तरीका चार भट्टीपसलमा प्रहरीको छापा

महोत्तरी/फागुन २० गते । प्रहरीले बिहीबार राति महोत्तरीका चार भट्टी पसलमा छापा हानेर घरेलु मदिरा जफत गरी नष्ट गरेको छ ...

आज जलेश्वरनाथको दर्शन गरि जेठ १९ गते सोमबार को राशिफल हर्नुहोस

महोत्तरीको जलेश्वरमा शिव आगमनको आभास

जलेश्वर/फागुन १६ गते । शिवरात्रि लाग्नै लाग्दा शिव स्वयम्ले स्थापना गरेको भनिएको महालिङ् गमा उनी आइसकेको ठानी जलेश्वरमा विशेष सरसफाइ ...

महोत्तरीको मटिहानीमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

महोत्तरीको मटिहानीमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

महोत्तरी/फागुन १४ गते। महोत्तरीको मटिहानीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । प्रेसर कुकरभित्र बम जडान गरिएको हुनसक्ने ...

महोत्तरीबाट श्रोत नखुलेको ९ लाख ५० हजार नेपाली रुपैयाँसहित एक भारतीय प क्राउ

महोत्तरीबाट श्रोत नखुलेको ९ लाख ५० हजार नेपाली रुपैयाँसहित एक भारतीय प क्राउ

जनकपुरधाम/फागुन ११ गते। महोत्तरी प्रहरीले श्रोत नखुलेको ९ लाख ५० हजार नेपाली रुपैयाँसहित बुधबार एक जना भारतीय नागरिकलाई प क्राउ ...

धनुषामा एक युवती को लाश फेला

महोत्तरीको जलेश्वर–मटिहानी सडकखण्डमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा १ जनाको मृ त्यु

जलेश्वर/फागुन १० गते। महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा घाइते भएका युवकको आज बिहान उपचारका क्रममा मृ त्यु ...

महोत्तरी महिला ह त्या प्रकरण : श्रीमानले साथीहरुसँग मिलेर गरे ह त्या, यसरी भयो ह त्या

महोत्तरी महिला ह त्या प्रकरण : श्रीमानले साथीहरुसँग मिलेर गरे ह त्या, यसरी भयो ह त्या

महोत्तरी । महोत्तरीको सागरनाथ जंगलभित्र मृ त अवस्थामा फेला परेकी महिलाको ह त्या गरी फालिएको पाइएको छ । हत्यामा संग्लन ...

Page 35 of 58 1 34 35 36 58

Advertisement