Tag: मधेस प्रदेश खबर

मधेस प्रदेश : विद्यालयको कम्पाउण्ड वालमा हालिएको गेटले थिचिएर एक विद्यार्थीको मृ त्यु

मधेस प्रदेश : स्कुलको गेटले थिचेर मृ त्यु भएका बालकका परिवारलाई १० लाख दिने सहमति

असार २१ गते। स्कुलको गेट ढल्दा मृ त्यु भएका बालकका अभिभावकले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन्। पीडित परिवार र ...

मधेस प्रदेश : बोक्सीको आरोपमा एकल महिलाको कपाल मुण्डन गरेर निर्घात कु टपिट

मधेस प्रदेश : बोक्सीको आरोपमा एकल महिलाको कपाल मुण्डन गरेर निर्घात कु टपिट

असार १९ गते । बोक्सीको आरोपमा बाराको पचरौता नगरपालिका २ श्रीनगर बैरियामा एकजना महिलामाथि नि र्धात रुपमा कु टपिट गरी कपाल ...

धनुषा : युवकको मृ त्युपछि अस्पतालमा तोडफोड, पाँच लाखमा मिलापत्र

धनुषा : युवकको मृ त्युपछि अस्पतालमा तोडफोड, पाँच लाखमा मिलापत्र

धनुषा/असार १९ गते । जनकपुरधामको गोदावरी हस्पिटल प्रालिमा उपचारको क्रममा एक युवकको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ...

मधेस प्रदेश : विद्यालयको कम्पाउण्ड वालमा हालिएको गेटले थिचिएर एक विद्यार्थीको मृ त्यु

मधेस प्रदेश : विद्यालयको कम्पाउण्ड वालमा हालिएको गेटले थिचिएर एक विद्यार्थीको मृ त्यु

असार १८ गते। विद्यालयको कम्पाउण्ड वालमा हालिएको गेटले थिचिएर एक विद्यार्थीको मृ त्यु भएको छ। अर्का एक जना विद्यार्थी घाइते ...

रौतहटमा आमा-छोरी मृ त फेला, दाइजो नपाएको निहुँमा ह त्या गरिएको माइती पक्षको दावी

रौतहटमा आमा-छोरी मृ त फेला, दाइजो नपाएको निहुँमा ह त्या गरिएको माइती पक्षको दावी

असार १६ गते । रौतहटको मौलापुर गाउँपालिका–४ पतौरामा आमा छोरी मृ त फेला परेका छन् । पतौरा गाउँकी २४ वर्षीया ...

जनकपुर आउदै गरेको बस हेटौंडामा दुर्घटना हुँदा ४९ यात्रु घाइते

जनकपुर आउदै गरेको बस हेटौंडामा दुर्घटना हुँदा ४९ यात्रु घाइते

असार १६ गते। जनकपुर आउदै गरेको यात्रुवाहक बस हेटौंडामा दुर्घटना दुर्घटना हुँदा ४९ जना घाइते भएका छन् । जिल्ला प्रहरी ...

अनुचित लेनदेन (मिटरब्याज) आरोपमा पन्ध्र जना प क्राउ

असार १४ गते । अनुचित लेनदेन (मिटरब्याज) अन्तर्गतको उजुरी अनुसन्धानका क्रममा आरोपित व्यक्तिहरू पक्राउ पर्न थालेका छन्। जिल्ला प्रशासन कार्यालयको आदेशमा ...

रौतहटका एक युवकको भारतीय क्षेत्रमा गोली हानी हत्या

भारतमा डकैती गर्न पुगेका दुई नेपाली युवा भारतीय सुरक्षाकर्मीबाट मा रिए

जनकपुरधाम/असार १४ गते । डकैती गर्न सीमावर्ती भारत पुगेका दुई युवकको भारतीय सुरक्षाकर्मीले ईन्काउन्टर गरेको खबर बाहिरिएको छ । भारतीय ...

मधेश प्रदेश : कवाडी झैं थन्किए चन्द्रपुर नगरको घुम्ती शौचालय

मधेश प्रदेश : कवाडी झैं थन्किए चन्द्रपुर नगरको घुम्ती शौचालय

असार १० गते । रौतहटको चन्द्रपुर नगरपालिकाले खरिद गरेर ल्याइएको दुईवटा घुम्ती शौचालय लामो समयदेखि त्यतिकै थन्किंदा सरकारी लगानी बालुवामा ...

मधेस प्रदेश : राजमार्गमा बढदो टिपर आतंकले सर्वसाधारण आतंकित

मधेस प्रदेश : राजमार्गमा बढदो टिपर आतंकले सर्वसाधारण आतंकित

विसुनदेव सरदार/लहान /असार ९ गते ।विकास निर्माणका कामहरु बढेसँगै निर्माण सामग्री ओसारपोसारका लागि टिपरको प्रयोग बढिरहेको पाइएको छ । मधेश ...

Page 79 of 123 1 78 79 80 123

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

error: Content is protected !!