Tag: प्रदेश २ खबर

मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवक पुनः प क्रा उ

मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवक पुनः प क्रा उ

वीरगञ्ज/असोज १४ गते। प्रहरीले वीरगञ्जबाट मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवकलाई पुनः प क्रा उ गरेको छ । रौतहट साविक ...

अख्तियार प्रमुखसँग मुख्यमन्त्री राउतको गुनासो : प्रदेश सरकारलाई बद्नाम गर्ने षड्यन्त्र भयो

अख्तियार प्रमुखसँग मुख्यमन्त्री राउतको गुनासो : प्रदेश सरकारलाई बद्नाम गर्ने षड्यन्त्र भयो

जनकपुरधाम/असोज १३ गते।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफू र प्रदेश सरकारलाई बद्नाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको ...

प्रदेश २:प्राकृतिक प्रकोप र हिंसा पीडित परिवारलाई २५ हजार दिइने

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

जनकपुरधाम/असोज १३ गते।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर कागाजत लिएको छ । ...

मुख्यमन्त्री राउतले असोज २० गत्ते विश्वासको मत लिने

मुख्यमन्त्री राउतले असोज २० गत्ते विश्वासको मत लिने

जनकपुरधाम/असोज १३ गते।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत असोज २० गते विश्वासको मत लिने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा ...

प्रदेश २ मा बुधवार सार्वजनिक विदा

प्रदेश २ मा जितिया पर्वको अवसरमा आज सार्वजनिक विदा

जनकपुरधाम/असोज १३ गते।जितिया पर्वको अवसरमा प्रदेश सरकारले प्रदेश २ मा आज सार्वजनिक विदा दिइएको छ । असोज १३ गते बुधबार ...

प्रदेस २ : पति चढ्ने मोटरसाइकलको कर मिनाहा गरिदिन भन्दै प्रदेश सांसदले लेखिन् यातायातलाई पत्र(हेर्नुहोस पत्र सहित)

प्रदेस २ : पति चढ्ने मोटरसाइकलको कर मिनाहा गरिदिन भन्दै प्रदेश सांसदले लेखिन् यातायातलाई पत्र(हेर्नुहोस पत्र सहित)

जनकपुरधाम/असोज ११ गते। प्रदेश २ की एक सांसदले स्वकीय सचिव समेत रहेका आफ्ना पतिले प्रयोग गर्ने मोटरसाइकलको कर मिनाहा गरिदिन ...

विश्व किर्तीमानी धनुषाका डा.नबल पजियारलाई मनार्थ विद्यावारिधी सम्मान

विश्व किर्तीमानी धनुषाका डा.नबल पजियारलाई मनार्थ विद्यावारिधी सम्मान

टुडेखोज बाट । विश्व किर्तीमानी नेपाली सुपर मेमोरी किङ्ग डा. नबल पजियारलाई रोयल अमेरिकन यूनिभरसीटीले मनार्थ विद्यावारिधीबाट सम्मान गरेको छ ...

प्रदेश २ का डिआईजीको नाममा पैसा उठाउने महिला प क्रा उ

प्रदेश २ का डिआईजीको नाममा पैसा उठाउने महिला प क्रा उ

जनकपुरधाम/असोज ७ गते। प्रदेश २ का डिआईजी उमेश रञ्जीतकारको नाम लिएर पैसा उठाउने सर्लाहीकी सुशीला थापा दाहाललाई रौतहट प्रहरीले प ...

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

सप्तरीमा पोखरीमा डुवेर तीन बालिकासहित चार जनाको ज्यान गयो

अरुण कुमार यादव/सप्तरी/असोज ६ गते।सप्तरीमा दुई दिनको अवधिमा छुटा छुटै स्थानमा डुवेर तीन बालिका सहित चार जनाको ज्यान गएको छ ...

सिरहामा गाँजा सहित धनुषाका एक युवक प्रहरी नियन्त्रणमा

सिरहामा गाँजा सहित धनुषाका एक युवक प्रहरी नियन्त्रणमा

सिरहा/असोज ४ गते। सिरहा प्रहरीले प्र ति वन्धि त लागुऔषध गाँजा सहित धनुषाको एक युवकलाई नियन्त्रणमा लिएको छ । वडा प्रहरी ...

Page 9 of 31 1 8 9 10 31

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

error: Content is protected !!