आज जनकपुरधाम सहित देशभर धुमधामका साथ विश्वकर्मा पूजा मनाइँदै
असोज १ गते। आज देशभर विभिन्न उद्योग, कलकारखाना, सवारी साधन, र निर्माण क्षेत्रका श्रमिकहरूले धुमधामका साथ विश्वकर्मा पूजा मनाइरहेका छन्। ...
असोज १ गते। आज देशभर विभिन्न उद्योग, कलकारखाना, सवारी साधन, र निर्माण क्षेत्रका श्रमिकहरूले धुमधामका साथ विश्वकर्मा पूजा मनाइरहेका छन्। ...
भदौ ३१ गते। मैथिली समुदायमा अनन्त चतुर्दशी पर्व मनाउने परम्परा छ ।घरमा जति सदस्य छन्, त्यतिवटा भगबान विष्णु १४ नामको ...
भदौ ३१ गते। हरेक वर्ष आश्विन एक गते विश्वकर्मा भगवानको पुजा गरिन्छ । वेदमा उल्लेख गरिएका वेदका अष्टवसुमध्ये प्रभाव वसुका ...
बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति ...
भदौ २२ गते। भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका ...
धनुषा/भदौ २१ गते। जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ । मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन ...
ज्योतिष गुरु बिबेक पाण्डेय । हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् ...
भदौ १० गते । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदैछ । ज्ञानयोग, ...
भदौ ३ गते । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव ...
आज नागपञ्चमी । आज घरको मूलढोका माथि नागको चित्र टाँसेर नागको पूजा आराधना गरिन्छ । तपाईँलाई थाहा छ, किन टाँसिन्छ ...
