दिदी बहिनीलाई बेहोस बनाई बला त्कार गर्ने साह दोषी ठहर
भदौ २१ गते। दिदी बहिनीलाई बेहोस बनाई बला त्कार गर्ने राजकुमार साह जिल्ला अदालत धनुषाबाट दोषी ठहर भएका छन् । ...
भदौ २१ गते। दिदी बहिनीलाई बेहोस बनाई बला त्कार गर्ने राजकुमार साह जिल्ला अदालत धनुषाबाट दोषी ठहर भएका छन् । ...
धनुषा/भदौ १८ गते। धनुषामा एक नवविवाहिताको रह स्यमय मृ त्यु भएको छ। धनुषाको धनुषाधाम नगरपालिका ८ किसाननगर टोल बस्ने जीवछ ...
श्रावण २७ गते। पर्सामा श्रीमानले श्रीमतीको घाँटी थिचेर ह त्या गरेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २३ इटियाहीमा २६ ...
धनुषा/श्रावण २३ गते। पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये ५ ...
काठमाडौँ/श्रावण २२ गते । आफूलाई बला त्कार गर्ने दोषीलाई कारबाही मागसहित सिंहदरबार अगाडि धर्ना बसेको निहारिका राजपुतलाई प्रहरीले प क्राउ गरेको ...
श्रावण २० गते। उच्च अदालत जनकपुरले जनकपुरधाम उपमहानगरपालिकाका तत्कालीन प्रमुख लालकिशोर साह र तत्कालीन उपप्रमुख रिताकुमारी मिश्रलाई एक व्यक्तिको घर ...
धनुषा/श्रावण २० गते। धनुषाको ढल्केबरमा एक यस्तो नापी कार्यालय छ, जहाँ कर्मचारी त छन् तर काम छैन । पूर्व–पश्चिम राजमार्ग ...
धनुषा । धनुषाको मिथिला नगरपालिका–९ बेंगाडावरमा बला त्कार गरी एक १४ वर्षीया नाबालिकालाई गर्भवती बनाएको घटना सार्वजानिक भएको छ। बलात्कृत ...
धनुषा/श्रावण ११ गते। लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित श्री लक्ष्मीनियाँमाई मन्दिरबाट गएराति विभिन्न धनमाल चोरी भएको छ । मन्दिरको दान पेटिकामा रहेको ...
धनुषा/श्रावण ७ गते। धनुषामा बैँकबाट महिलाको वृद्ध भत्ता लिएर फ रार भएका युवक प क्राउ परेका छन् । बिहिवार दिउँसो ...








