Tag: सिरहा खबर

सिरहाको सुखिपुरमा आगलागीबाट करिब ३० लाखको क्षति

सिरहाको सुखिपुरमा आगलागीबाट करिब ३० लाखको क्षति

सिरहा/बैशाख २८ गते। सिरहाको सुखिपुर नगरपालिका–३ का रामउदगार यादवको घर र किराना पसलमा विद्युत् सर्ट भई आगलागी हुँदा धनमाल जलेर ...

सिरहा लहानबाट करिब ६३ लाखको आयुर्वेदिक औषधी बरामद

सिरहा लहानबाट करिब ६३ लाखको आयुर्वेदिक औषधी बरामद

सिरहा/बैशाख २८ गते। सिराहाको लहान नगरपालिका– १ बाट प्रहरीले भन्सार छलेर चोरी पैठारी गरी भित्र्याएको करिब पौने ६३ लाख रुपैयाँ ...

सिरहाको मारुती सिमेन्ट उद्योगमा करखाना मर्मत गर्नेक्रममा दुर्घटनामा परी एक मजदुरको मृ त्यु

सिरहाको मारुती सिमेन्ट उद्योगमा करखाना मर्मत गर्नेक्रममा दुर्घटनामा परी एक मजदुरको मृ त्यु

लहान/बैशाख २८ गते । सिरहाको चोहर्वा स्थित रहेको मारुती सिमेन्ट उद्योगका कार्यरत एक मजदुरको मेशिन मर्मत गर्ने क्रममा दुर्घटनामा परी ...

ऋषि जल भरिएको बोतलमा लेउ भेटियो, जनस्वास्थ्यमाथि खेलवाड भएको उपभोक्ताको आरोप

ऋषि जल भरिएको बोतलमा लेउ भेटियो, जनस्वास्थ्यमाथि खेलवाड भएको उपभोक्ताको आरोप

सिरहा/वैशाख २७ गते। सिरहामा प्रशोधित पिउने पानीको बोतलमा लेउ भेटिएको छ। गोलबजार नगरपालिका १० का वसन्त कुमार महतो लहानगएको बेला ...

सिरहाका स्थानियतहहरुमा प्रशासकीय अधिकृत नहुँदा सेवा प्रभावित

सिरहाका स्थानियतहहरुमा प्रशासकीय अधिकृत नहुँदा सेवा प्रभावित

आशिष विश्वकर्मा/सिरहा/बैशाख २७ गते। सिरहाका स्थानिय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत नहुदाँ विकास निर्माणको मुख्य समायमा सेवा प्रभावित भएको छ। सिरहाको विष्णुपुर ...

नेपाली किशोरीलाई मध्यरातमा भारत तर्फ लैजाँदै गर्दा ६ जना पक्राउ

सिरहाबाट २ किलो गाँजा सहित एक जना प क्राउ

सिरहा/बैशाख २७ गते। सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाईलबाट सिरहाबाट २ किलो गाँजा सहित एक जना प क्राउ परेको छ। प क्राउ पर्नेमा ...

सिरहाको गोलबजारको एक होटलमा ग्यास सिलिण्डर विष्फोट

सिरहाको गोलबजारको एक होटलमा ग्यास सिलिण्डर विष्फोट

सिरहा/बैशाख २५ गते । सिरहाको एक होटलमा ग्यास सिलिण्डर विष्फोट हुँदा होटल जलेर ध्वस्त भएको छ । गोल बजार नगरपालिका ...

महोत्तरीमा लागुऔषधसहित दुई युवक प्रहरी फन्दामा

सिरहाको गोलबजारबाट करिव १४ केजी लागुऔषध गाँजा सहित दुई युवक प क्राउ

वैशाख २३ गते। सिरहाको गोलबजारबाट करिव १४ केजी लागुऔषध गाँजा सहित दुई युवक प क्राउ परेका छन्। प्रहरीले गोलबजार नगरपालिका ...

सिरहाका विरेन्द्र सदाको श व ल्याउन पुर्व सिडियोद्वारा सहयोग

सिरहाका विरेन्द्र सदाको श व ल्याउन पुर्व सिडियोद्वारा सहयोग

लहान/वैशाख २२ गते। सिरहाका पुर्व प्रमुख जिल्ला अधिकारी लालवावु कवाडीले सामाजिक अभियान्ता विरेन्द्र सदाको शव ल्याउन नगद १० हजार सहयोग ...

नक्कली स्यानिटाइजर बनाउने २ जना पक्राउ

हुन्डी कारोबार गरेको आरोपमा सिरहामा युवक प क्राउ

सिरहा/बैशाख २२ गते। सिरहाको गोलबजराबाट प्रहरीले अवैध हुन्डी कारोबारमा संलग्न भएको आरोपमा एक युवकलाई प क्राउ गरेको छ। बिहीबार साँझ ...

Page 30 of 126 1 … 29 30 31 … 126

Advertisement

Advertisement

Advertisement