सिरहाको मिर्चैयामा खानेपानी कार्यालयका सुरक्षा गार्डको ह त्या
सिरहा/असार ११ गते। सिरहाको मिर्चैयास्थित साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्डको ह त्या भएको छ । मिर्चैया नगरपालिका–८ ...
सिरहा/असार ११ गते। सिरहाको मिर्चैयास्थित साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्डको ह त्या भएको छ । मिर्चैया नगरपालिका–८ ...
विसुनदेव सरदार/लहान/ असार ११ गते। सिराहा जिल्लाको १७ पालिकामध्ये लक्ष्मीपुर पतारी गाउँपालिका बाहेक १६ वटा पालिकाले अगाडि पछाडि गरि आआफ्नो ...
बिनोद मण्डल/असार १० गते । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं ११ का वाडा अध्यक्ष अशोक श्रेष्ठ ज्यूले वडामा बाटो ...
सिरहा/असार १० गते। सिरहाको कर्जन्हा नगरपालिकाको ११ औ नगर सभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कर्जन्हा ६ मा पर्ने ...
टीकाराम सुनार/सुदीप राउत/जनकपुरधाम/असार १० गते । केही हप्ताअघिसम्म सामान्य अवस्थामा एकनाश बगिरहेको कमला नदीले असार लागेसँगै आकार बढाइसकेको छ । ...
मुकेश कुमार यादब/सिरहा/असार ८ गते । प्रादेशिक अस्पताल सिरहाका चिकित्सकको लापर्वाहीले सेवाग्राही मर्कामा परेका छन्। परिवार नियोजन गर्ने क्रममा प्रादेशिक अस्पतालका ...
महेश सिंह/सिरहा/असार ६ गते । सिरहाको भगवानपुर गाउँपालिकामा बिगत १० बर्ष अगाडी देखि संचालनमा रहेको करार खेती गर्ने किसानहरुको लागी ...
असार ६ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अभियोगमा सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक ...
विसुनदेव सरदार/लहान/असार ५ गते । सिराहाको सुखिपुर नगरपालिका वडा नम्वर - ७ मा रहेको श्री रजै जनकलाल माध्यमिक बिद्यालय बल्हीका ...
सिरहा/असार ५ गते । सिरहामा भ्याबरेटर मेशीनबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहा जिल्लाको धनगढीमाई नपा ५ ...
