कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा बन्द हुँदा ८ महिना कुरेर नेपाली युवतीसँग भारतीय युवकले गरे विवाह
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा बन्द भएसँगै नेपाली युवतीसँग विवाह गर्न भारतको उत्तराखण्डस्थित पिथौरागढका ...