काठमाडाैंमा रातभर प्रहरीको ‘अपरेशन सेफ्टी’ : गुण्डागर्दीमा संलग्न पाँच जना पक्राउ, विमानस्थलबाट १८ जना समातिए
काठमाडौँ/चैत २१ गते। काठमाडौं प्रहरीले गए राति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको ...



















