Tag: समाचार

जनकपुरधामको सिताराम गौशालाद्वारा कन्या भोजन कार्यक्रम सम्पन्न

जनकपुरधामको सिताराम गौशालाद्वारा कन्या भोजन कार्यक्रम सम्पन्न

जनकपुरधाम/कात्तिक ३ गते । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित सिताराम गौशाला परिवारले बडादशैँको महानवमीका अवसरमा कन्या भोजन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ...

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस

काठमाडाैं/कार्तिक ३ गते। बडा दशैंको समयमा खानपानमा हुने अनियमिता र विशेष गरी मासुजन्य परिकारको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती पोल्ने ...

तलेजु भवानी मन्दिर बडादसैँको महानवमीकाे दिन मात्रै किन खाेलिन्छ ?

तलेजु भवानी मन्दिर बडादसैँको महानवमीकाे दिन मात्रै किन खाेलिन्छ ?

काठमाडाैं/कार्तिक ३ गते। काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको ऐतिहासिक तलेजु भवानीको मन्दिर वर्षमा एक पटक अर्थात् बडादसैँको महानवमीको दिन मात्र ...

नवरात्रिकाे नवौँ दिन, माता सिद्धिदात्री पूजा आराधना गरिदैँ

नवरात्रिकाे नवौँ दिन, माता सिद्धिदात्री पूजा आराधना गरिदैँ

काठमाडाैं/कार्तिक ३ गते। नवरात्रिको नवौँ दिन दुर्गा माताको नवौँ शक्ति स्वरूपा माता सिद्धिदात्रीको विशेष पूजा आराधना गरिन्छ। यस दिन धनधान्यकी ...

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

जनकपुरधाम/असोज २ गते। अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस वेलनेस वर्ल्ड २०२६’ को उपाधि जित्न सफल जनकपुरधामकी सान्वी मण्डललाई उनको गृहगाउँ भोइलमा ...

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

जनकपुरधाम/कात्तिक २ गते। जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बडादशैँको महाष्टमीका अवसरमा हुने बोकाबली सम्पन्न भएको छ। यस वर्ष मन्दिरमा १४ ...

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

झाँसी/२ कात्तिक। भारतीय अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती वारेन्ट जारी गरेको छ। करिब १६ वर्षअघि टेलिभिजन कार्यक्रममा एक ...

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

धनुषा/असोज २ गते । धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका ...

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

प्रभासकाे ‘स्पिरिट’ र रणवीरकाे ‘रामायण पार्ट २’ बीच भिडन्त हुने पक्का

मुम्बई, २ कात्तिक। प्रभास र सन्दीप रेड्डी वांगाको बहुप्रतिक्षित फिल्म 'स्पिरिट' को नयाँ रिलिज मिति तय भएको छ। फिल्म निर्माताले ...

रश्मिकाले आफैं बिहे गर्न भनेकी हुन्, मैले हाेइन्: विजय देवरकोंडा

रश्मिकाले आफैं बिहे गर्न भनेकी हुन्, मैले हाेइन्: विजय देवरकोंडा

मुम्बई, २ कात्तिक। विजय देवरकोंडाले खुलासा गरेका छन् कि उनले रश्मिका मन्दानालाई कहिल्यै औपचारिक रूपमा विवाहको प्रस्ताव राखेका थिएनन्, बरु ...

Page 1 of 65 1 2 … 65

Advertisement

Advertisement